बुधबार, फागुन २०, २०८२

अन्तर्राष्ट्रिय सैनिक खेल २०२२ सुरु

अन्तर्राष्ट्रिय आर्मी गेम्स २०२२ रुसमा शुरु भएको छ। खेलको उद्घाटन समारोह सोमबार यहाँको प्याट्रियट मिलिटरी-पेट्रियोटिक पार्कमा आयोजना गरिएको छ।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

मस्को- अन्तर्राष्ट्रिय आर्मी गेम्स २०२२ रुसमा सुरु भएको छ। खेलको उद्घाटन समारोह सोमबार यहाँको प्याट्रियट मिलिटरी-पेट्रियोटिक पार्कमा आयोजना गरिएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी रक्षामन्त्री सर्गेई शोइगुसँगै उद्घाटन समारोहमा सहभागी भएर मन्तव्य दिएका थिए।

अगस्ट १३ देखि २७ सम्म हुने अन्तरराष्ट्रिय आर्मी गेम्स २०२२ मा चीन, रुस र इरान लगायत १२ देशको सहभागिता रहेको थियो। खेलमा ३७ देश र  त्यस क्षेत्रका २७० भन्दा बढी टोलीले प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

रुसी रक्षा मन्त्रालयले शुरु गरेको अन्तरराष्ट्रिय आर्मी खेलहरूले सेनाहरूलाई अनुभव आदानप्रदान गर्न र सहयोग सुदृढ गर्न अन्तरराष्ट्रिय मञ्चको रूपमा काम गरेको बताइएको छ ।

प्रकाशित: Aug 17, 2022| 04:45 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।