बुधबार, फागुन २०, २०८२

विदेश


अमेरिका र दक्षिण कोरियासँगको तनावबीच किमद्वारा आणविक आक्रमणको चेतावनी

उनले कोरियाली प्रायद्वीपलाई युद्धको सँघारसम्म पु¥याइरहेका भन्दै दक्षिण कोरिया र अमेरिकाविरुद्ध आक्रामक अभिब्यक्ति दिएको उत्तर कोरियाको राज्य सञ्चालित एक सञ्चारमाध्यममार्फत बिहीबार सार्वजनिक भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

युक्रेनमाथि रूसको घातक आक्रमण

रूसी सेनाले राजधानी किएभ वरपर र चेर्निहाइभ क्षेत्रमा घात आक्रमण गरेको छ। यसअघिका आक्रमणभन्दा घातक प्रहारमा मस्कोले विशाल एवम् शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

ईयू डिजिटल प्रदर्शनीमा फिनल्याण्ड पहिलो स्थानमा

फिनल्यान्ड युरोपेली संघ डिजिटल कार्यसम्पादनमा पहिलो स्थानमा रहेको फिनल्याण्ड सरकारले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

पाकिस्तानका पूर्व राष्ट्रपतिलाई कोरोना संक्रमण

पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अलि जर्दारीलाई कोरोना भाइरसबाट संक्रमित भएका छन्। पाकिस्तानका विदेश मन्त्री विलावाल भुट्टो जर्दारीले उनी सङ्क्रमित भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

इराकमा पनि श्रीलंकाको झल्को, संसद् भवनमा पसे प्रदर्शनकारी

इराकको बग्दादस्थित संसद् भवनमा प्रदर्शनकारी प्रवेश गरेका छन्। अति संरक्षित ग्रिन जोनमा रहेको अवरोध तोडेर बुधबार सयौं मानिस इराकको संसद्मा पुगेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

ताइवान तनाबकाबीच अमेरिका र चीनबीच वार्ता हुँदै

ताइवानलाई लिएर अमेरिका र चीनबीच तनाब बढिरहँदा दुवै देशका राष्ट्रपतिबीच वार्ता हुँदैछ। अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच बिहीबार वार्ता हुँदैछ। चार महिनापछि दुवै देशका राष्ट्रपतिबीच कुराकानी...
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमणमा पुनः वृद्धि

दक्षिण कोरियाले कोभिड–१९ सङ्क्रमण दर बढेको र पछिल्लो २४ घण्टाको अवधिमा थप एक लाख २८५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

अफगानिस्तानद्वारा तीन महिनामा चार करोड अमेरिकी डलरभन्दा बढीको निर्यात

मार्च २१ देखि शुरु भएको फारसी क्यालेण्डर अनुसार सम्बत् १४०१ को पहिलो तीन महिनामा अफगान निर्यातको मात्रा चार करोड अमेरिकी डलरभन्दा बढी पुगेको एक स्थानीय सञ्चार माध्यमले बुधबार जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

श्रीलंकाको संकटकालीन अवस्थाको घोषणा संसद्‌बाट अनुमोदन

सार्वजनिक सुरक्षाको हितका लागि सार्वजनिक सुरक्षा अध्यादेश, सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनरक्षा ऐनअन्तर्गत जुलाई १८ देखि लागू हुने गरी आपत्कालीन अवस्थाको घोषणा कार्यवाहक राष्ट्रपति रहेका समय वर्तमान राष्ट्रपति विक्रमासिङ्घेले...
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

अफगानिस्तानमा बढे हैजाका बिरामी, ७ जनाको मृत्यु

अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा एक हप्तामा हैजाको प्रकोपका कारण कम्तीमा सात बालबालिकाले ज्यान गुमाएका छन्। अन्य ६६७ जनामा हैजाको सङ्क्रमण भेटिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

फिलिपिन्समा शक्तिशाली भूकम्प

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजीएसले फिलिपिन्समा ७ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ। देशको सबैभन्दा बढी जनसंख्या भएको टापु उत्तरी लुजोनमा बिहान ८:४३ मा भूकम्प गएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

भारत : दुई वर्षमा प्रहरी हिरासतमै ४ हजार ४८४ जनाको मृत्यु

भारतका केन्द्रीय गृहराज्यमन्त्री नित्यानन्द रायले सन् २०२० र सन् २०२१ मा ४ हजार ४८४ जना व्यक्तिको प्रहरी हिरासतमा नै मृत्यु भएको जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

जर्मनीमा हवाई सेवाका कर्मचारीले तलब नपाएको भन्दै विमानस्थलमा हड्ताल गर्दै

वेतन वृद्धिको माग गर्दै विमानस्थलमा काम गर्ने कर्मचारीले बुधबार हडताल गर्ने घोषणा गरेसँगै लुफ्थान्साले बुधबार फ्रान्कफर्ट र म्युनिखबाट हुने सबै उडान रद्द गर्न बाध्य भएको बताएको छ। 'ग्राउन्ड स्टाफ’ले गरेको...
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

इरानमा छ जना सशस्त्र लागुऔषध तस्कर मारिए

इरानी प्रहरीले दक्षिणी प्रान्त केरमानमा गरेको कारबाहीमा छ सय ९७ केजी अवैध लागुऔषध बरामद गर्नाका साथै छ जना सशस्त्र तस्करलाई मारेको प्रान्तीय प्रहरी प्रमुख अब्दोलरेजा नाजेरीले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

रूसद्वारा ओडेसामा पुनः आक्रमण

रूसले युक्रेनको ब्ल्याक सीमा पुनः आक्रमण गरेको छ। ओडेसा र माइकोलाइभलाई निशाना बनाएर रूसले हवाई आक्रमण गरेको युक्रेनी सेनाले बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

श्रीलङ्काका पूर्वराष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन सिंगापुरलाई आग्रह

सन् २००९ मा देशको तमिल पृथकतावादी समूहसँगको द्वन्द्व रक्तपातपूर्ण रूपमा अन्त्य हुँदा उनका भाइ महिन्दा राजपाक्ष राष्ट्रपति थिए भने गोटवाय श्रीलङ्काको रक्षा मन्त्रालय सम्हालेका थिए।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

क्यालिफोर्नियामा डढेलोले ६ हजार विस्थापित

क्यालिफोर्नियाको योसेमाइट राष्ट्रिय निकुञ्ज नजिकै शुक्रबारदेखि लागेको डढेलो थप फैलिँदा विस्थापित हुनेको संख्या बढ्दै गएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

क्यालिफोर्नियामा डढेलो फैलिएपछि आपत्काल, ३ हजार जनालाई सारियो

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको योसेमिटी राष्ट्रिय निकुञ्ज नजिकै तीव्र रूपमा डढेलो फैलिएपछि आपत्काल घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

युक्रेनको डोनबास क्षेत्रमा दुई अमेरिकीको मृत्यु

यूक्रेनविरूद्ध रूसले सुरू गरेको युद्धमा महिनौँपछि आक्रमणलाई थप केन्द्रीत गरेपछि त्यहाँ झडप भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

नागरिकता विधेयक पारित भएकोमा एनआरएनएद्वारा स्वागत

सदनले गत शुक्रबार बहुप्रतिक्षित सो बिधेयकलाई पारित गरेको थियो।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९