बुधबार, फागुन २०, २०८२

विदेश


ताइवानको सीमा क्षेत्रमा चीनले थाल्यो सैन्य अभियान

अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सीमा वरपर सैन्य अभियान सुरु गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

कोरोना महामारी बढेपछि स्वीडेनमा फेरि मास्क अनिवार्य

स्वीडेनका स्वास्थ्य संस्थाहरूमा फेरि मास्क प्रयोग अनिवार्य गरिएको छ। कोरोना भाइरसको महामारी फेरि बढ्न थालेपछि अस्पताल तथा नर्सिङ होमहरुमा सबैले मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

यमनमा थप दुई महिना युद्धविराम, विश्व समुदायद्वारा स्वागत

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र हुथी लडाकू (मिलिसिया) ले युद्धग्रस्त अरब देशमा जारी राष्ट्रव्यापी युद्धविरामको समय थप गरिएकोमा विश्व समुदायले स्वागत गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

ह्याकरको चेतावनीका कारण बेलायतको निर्वाचन प्रभावित

विद्युतीय मतदान यन्त्रलाई ह्याक गरिएको चेतावनी आएपछि बेलायतमा प्रधानमन्त्री चयनका लागि भएको मतदान प्रभावित हुने भएको छ। देशको सरकारी सञ्चार मुख्यालयले नै ह्याकरहरुले मेसिन ह्याक गर्न लागेको चेतावनी आएकाले मतदान...
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

दक्षिण कोरियामा गत महिना आयातित कार बिक्रीमा १२.२ प्रतिशत कमी

कोरिया अटोमोबाइल्स इन्पोर्टर्स एण्ड डिस्ट्रिब्यूटर्स एसोसिएसनका अनुसार यहाँ आयात गरिएका गाडीहरूको संख्या जुलाईमा २१ हजार ४२३ थियो र यो एक वर्ष पहिलेको भन्दा १२.२ प्रतिशतकम हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

भारतमा पनि बढ्दो छ कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा भारतमा कोरोना सङ्क्रमतिको सङ्ख्या १७ हजार एक सय ३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

न्यान्सी पेलोसीसँग चीन किन यति धेरै आक्रामक?

अमेरिकी राष्ट्रपति जो बाइडेनले न्यान्सी पेलोसीको यो भ्रमणलाई समर्थन नगरेको बताइएको छ। यस भ्रमणलाई लिएर चीन निकै रिसाएको छ र पेलोसीलाई रोक्नु बाइडेनको जिम्मेवारी भएको बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटियो, ६ जनाको मृत्यु

बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

अमेरिकी हवाई आक्रमणमा मारिए अल-कायदा प्रमुख जवाहिरी

अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी हवाई हमलामा अल- कायदाका प्रमुख नेता अयमान अल-जवाहिरी मारिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

बाइडेन-सी वार्तापछि पेलोसीको भ्रमण तालिकाबाट हट्यो ताइवान

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङको वार्तापछि अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको भ्रमण तालिबाट ताइवानलाई हटाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

पाकिस्तानमा पोलियोका बिरामीको वृद्धि

पाकिस्तानमा पोलियोभाइरसका बिरामी बढेको प्रधानमन्त्री कार्यालयले शनिबार जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

पोप फ्रान्सिसले भने - उमेर र अशक्तताका कारण सेवाबाट अवकाश लिनेबारे सोचें

क्यानाडाको छ दिने यात्रापछि संवाददाताहरूसँगको कुराकानीमा उनले अन्तरराष्ट्रिय यात्राको आफ्नो गति कायम राख्न नसक्ने देखिएकाले अवकाशको बारेमा सोच्नुपर्ने हुन सक्छ भनेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

भीषण वर्षा र बाढीले उत्तरी चीनको लिओनिङमा ८० हजार जनता प्रभावित

चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा आएको भारी वर्षा र बाढीका कारण झण्डै ८० हजार मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

राष्ट्रसंघले भन्‍यो- रुसले युक्रेनलाई विश्व मानचित्रबाट मेट्ने प्रयास गर्दैछ

सुरक्षा परिषद्को शुक्रबारको बैठकमा उनले विश्व मानचित्रबाट युक्रेनलाई मेट्न रूसले खोजेकामा अब कुनै शङ्का नरहेको बताइन्।रूसका पछिल्ला अमानवीय गतिविधिले त्यसतर्फ सङ्केत गरेको उनले बताइन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

मस्कोमा १५ तले भवनमा आगलागी, ८ जनाको मृत्यु

मस्कोको एउटा १५ तले भवनमा गए राति आगलागी हुँदा आज जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

स्पेनमा मंकिपक्सको दोस्रो विरामीको मृत्यु भएको पुष्टि

स्पेनमा मंकिपक्सको दोस्रो विरामीको मृत्यु भएको पुष्टि सरकारले गरेको छ। स्पेनी स्वास्थ्य मन्त्रालयले दोस्रो मृत्यु भएको मिति सार्वजनिक नगरिकन मंकिपक्सका कारण एक व्यक्तिको मृत्यु भएको शनिबार जनाएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

श्रीलंकाको मुद्रा सञ्‍चिति एक अर्ब ८५ करोड डलर : केन्द्रीय बैंक

सन् २०२२ को जून अन्त्यसम्ममा श्रीलंकाको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड अमेरिकी डलर रहेको केन्द्रीय बैंकले शुक्रबार जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

श्रीलंका : 'सर्वदलीय’ सरकार गठनका लागि वार्ता सुरु

नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिङ्घेले श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) सँग ‘सर्वदलीय’ सरकार गठनका लागि वार्ता गरेका र यो प्रक्रिया देशका अन्य दल तथा समूहसँग पनि जारी रहने र एक हप्तामा पूरा...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

'नयाँ शीतयुद्ध’ : अफ्रिकामा प्रभाव बढाउन रूस र पश्चिमा देशको प्रतिस्पर्धा

रूसी, फ्रान्सेली र अमेरिकी नेताहरूले युक्रेनको युद्धमा आफ्नो स्थितिको लागि समर्थन जुटाउन हानथाप गर्दै छन्। कोही भन्छन् शीतयुद्ध पछि अफ्रिकी महाद्वीपमा प्रभाव बढाउन सबैभन्दा तीव्र प्रतिस्पर्धा भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

माल्दिभ्सका राष्ट्रपतिले भारत भ्रमण गर्ने

माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहले आगामी हप्ता भारतको भ्रमण गर्ने भएका छन्। दुई देशको सम्बन्ध र सहकार्य थप बढाउन र विगतको समीक्षा गर्न उनी भारत आउन लाग्नु भएको भारतीय अधिकारीहरुले...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९