आइतबार, चैत १, २०८२

विदेश

छिङहाई प्रान्तका सबै कोरोना संक्रमित घर फिर्ता

नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

जेलमा पनि देखियो कोरोना संक्रमण

नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

ट्रम्पले ७० लाख भारतीयलाई सम्बोधन गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी सोमबार भारत भ्रमणमा आउँदैछन्। भ्रमणका क्रममा उनले गुजरातको अहमदावादस्थित मोटेरा स्टेडियम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

कोरोनाबाट मृत्यु हुने ९५ प्रतिशत हुबेइका

नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

दक्षिण कोेरियामा कोरोना कहर

चीनपछि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दक्षिण कोरियामा फैलिन थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

कोरानाबाट जापानमा दुईको मृत्यु, मृतकको संख्या २१३६ पुग्यो, चीनमा संक्रमण दर घट्दै

जापानको स्वास्थ्य मन्त्रालयले डाइमन्ड प्रिन्सेस पानी जहाजमा चढेका दुई यात्रुको कोभिड–१९ (कोरोना भाइरस) का कारण निधन भएको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ वर्ष जेल सजाय

दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६

इरानमा पनि कोरोनाको संक्रमण पुष्टि

चीनको वुहानमा डिसेम्बरमा पत्ता लागेको नयाँ कोरोना भाइरसको सङ्क्रमण इरानमा पनि पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६

उत्तर कोरियाका पूर्वकूटनीतिज्ञ दक्षिण कोरियाको संसदीय चुनाव लड्दै

पूर्व उत्तर कोरियाली नागरिक थाई योङ हो दक्षिण कोरियाली राष्ट्रियसभा सदस्यका लागि प्रत्याशी बनेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ७, २०७६

तीन अमेरिकी पत्रकारलाई देश छाड्न चीनको आदेश

चीनले अमेरिकाका तीन पत्रकारलाई पाँच दिनभित्र देश छाड्न आदेश दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ७, २०७६

अस्ट्रेलियाको मेलबर्नमा विमान ठोक्किँदा चारको मृत्यु

अस्ट्रेलियाको मेलबोर्नस्थित ग्रामीण इलाकामा बुधबार दुई साना विमान ठोक्किँदा त्यसमा सवार चार जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ७, २०७६

पाकिस्तानमा रहस्यमय ग्यास लिक, १४ को मृत्यु

ग्यास लिक भएको क्षेत्रका मानिसहरुलाई श्वासप्रश्वासमा समस्या भएको बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ७, २०७६

निको भए १३ हजार कोरोना संक्रमित

चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित १२ हजार ९ सय ६६ जना उपचारपश्चात् घर फर्किएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

अफगानिस्तानमा न्यायाधीशको हत्या

अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा एक जना जिल्ला न्यायाधीशको तालिवानी लडाकू समूहले हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

वुहानका चिकित्सकलाई मास्क र सुरक्षित कपडा अभाव, अस्पतालका निर्देशकको मृत्यु

कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको वुहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

चीनमा ७८ करोड नागरिकलाई यात्रामा प्रतिबन्ध, तीन हजार स्वास्थ्यकर्मीमा कोभिड–१९ संक्रमण

कोभिड–१९ भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १८७३ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

बेलायती सांसदलाई भारत प्रवेशमा रोक

भारतले बेलायती सांसद डेबी अब्राहमलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाटै दुबई फिर्ता गरिदिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ५, २०७६

खाद्यान्न वितरणमा भागदौड मच्चिँदा नाइजरमा २० को मृत्यु

नाइजरमा द्वन्द्वबाट विस्थापित नागरिकहरूलाई सहयोगमा आएको खाद्यान्न वितरणका समय सोमबार भागदौड हुँदा कम्तीमा २० जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ५, २०७६

२९ देशमा फैलिइसकेको कोरोना अफ्रिका महादेशमा किन पुगेन?

धेरैजसो महामारी अफ्रिकाबाट फैलिने गरेको पाइन्छ। तर यसपटक संसारका २९ देशमा फैलिइसकेको कोरोना भाइरस (कोभिड–१९) किन अफ्रिकी देशमा पुग्न सकेन?
नेपाल समय संवाददाता | सोमबार, फागुन ५, २०७६

कोरोना भाइरस जंगली जनावरको अवैध शिकारले फैलिएको आशंका

आखिर यस जीवाणुको मुल स्रोत के हो ? अझै पनि शंकास्पद छ, तर कोरोना जीवाणुको स्रोतका लागि तिनै अव्यवस्थित जङ्गली जनावरमाथि औंला तेर्सिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ५, २०७६