शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोनाको डरले कोलम्बियाको जेलमा भागदौड, २३ कैदीको मृत्यु

कोरोनाको डरले कोलम्बियाको जेलमा भागदौड, २३ कैदीको मृत्यु

कोलम्बियाको बोगोटास्थित एक जेलमा कोरोना संक्रमण सर्ने डरले भागदौड हुँदा २३ जना कैदीको मृत्यु भएको छ। कोलम्बियाको राजधानी बोगोटास्थित ठूलो जेल ला मोडेलोमा झडप भएको हो।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

कोलम्बियाको बोगोटास्थित एक जेलमा कोरोना संक्रमण सर्ने डरले भागदौड हुँदा २३ जना कैदीको मृत्यु भएको छ। कोलम्बियाको राजधानी बोगोटास्थित ठूलो जेल ला मोडेलोमा झडप भएको हो।

National life

कोरोना संक्रमण हुने तनावले भागाभाग गर्ने क्रममा भएको झडपमा ८३ कैदी घाइते भएको बताइएको छ।

कोरोना भाइरसको संक्रमण फैलिएका बेला पनि जेलमा क्षमता भन्दा बढी कैदी रहेको तथा स्वास्थ्य सेवा अति नाजुक रहेको भन्दै कैदीबन्दीले आइतबार देशभरका जेलमा प्रदर्शन गरेका थिए। सोही क्रममा झडप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

कोरोना सन्त्रासको मौका छोपेर कैदी भाग्न खोजेको आशंकमा छानबिन भइरहेको बताइएको छ।

प्रकाशित: Mar 23, 2020| 01:26 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।