बिहीबार, साउन १४, २०८३

उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र परीक्षण

 |  शनिबार, चैत ८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत ८, २०७६

उत्तर कोरियाले आज बिहान दुई क्षेप्यास्त्र परीक्षण गरेको छ।

बीबीसी अंग्रेजीका अनुसार परीक्षण गरिएका दुवै क्षेप्यास्त्र छोटो दूरीका हुन्। क्षेप्यास्त्र प्योनगान प्रान्तबाट सी अफ जापानतर्फ प्रक्षेपण गरिएको थियो।

क्षेप्यास्त्र करिब ५० किलोमिटरको उचाइमा पुगेको जनाइएको छ। जापानले आफ्नो सीमा बाहिर एउटा क्षेप्यास्त्र खसेको पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ।

प्रकाशित: Mar 21, 2020| 12:56 शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।