बिहीबार, साउन १४, २०८३

अमेरिकी सिनेटरलाई कोरोना भाइरसको संक्रमण

अमेरिकी सिनेटर यान्ड पललाई कोरोना भाइरसको संक्रमण देखिएको छ। अमेरिकी अखबार टाइमका अनुसार सिनेटर पलको कार्यालयले यसको पुष्टि गरेको छ ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

अमेरिकी सिनेटर र्‍यान्ड पललाई कोरोना भाइरसको संक्रमण देखिएको छ। अमेरिकी अखबार टाइमका अनुसार सिनेटर पलको कार्यालयले यसको पुष्टि गरेको छ ।

अधिक यात्रा तथा कार्यक्रमहरुमा भाग लिएका कारण उनलाई कोरोना संक्रमण भएको हो । अहिले उनी क्वारेन्टाइनमा छन्।

प्रकाशित: Mar 23, 2020| 01:01 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।