मंगलबार, वैशाख २९, २०८३

कोरोनाको आशंकामा जर्मन चान्सलर क्वारेन्टाइनमा

कोारोनाको संक्रमण भएको आशंकामा जर्मन चान्सलर एङ्गेला मर्केल क्वारेन्टाइमा बसेकी छन्।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

कोारोनाको संक्रमण भएको आशंकामा जर्मन चान्सलर एङ्गेला मर्केल क्वारेन्टाइमा बसेकी छन्।

National life

उनको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि उनी पनि क्वारेन्टाइनमा बसेको सीएनएनले उल्लेख गरेको छ ।

शुक्रवार मर्केललाई निमोनियाको खोप दिएका एक चिकित्सकमा कोरानाभाइरस सङ्क्रमण पाइएपछि उनी क्वारेन्टाइनमा बसेकी हुन्।

६५ वर्षीया उनको नियमित जाँच गरिने र उनले घरबाटै काम गर्ने प्रवक्तालाई उधृत गर्दै सीएनएनले लेखेको छ ।

जर्मनीमा हालसम्म कोरोनाभाइरसबाट करिब २५ हजार मानिस सक्रमित छन्। यसका कारण ९४ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Mar 23, 2020| 03:00 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।