'सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा मलाई कोरोना भाइरस सङ्क्रमण देखिएको छ। पछिल्ला केही दिनमा मेरो निकटमा आउनुभएका सबैले आवश्यक सावधानी अपनाउँदै सुरक्षित रहनुहोला,' उनले ट्विटमा लेखेका छन्।
मे १ बाट लागू हुने गरी १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइने केन्द्र सरकारले निर्णय गरेको दैनिक भास्करमा उल्लेख छ। प्रधानमन्त्री मोदीको अध्यक्षतामा भएको बैठकले यस्तो निर्णय गरेको हो।
लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता नियन्त्रणमा लिएपछि भइरहेको आन्दोलनका क्रममा हजारौँ आन्दोलनकारी अहिले बन्दी भएका छन्। तीनै हजारौँ बन्दीहरु मध्ये केहीलाई रिहा गर्ने तयारी भएको एक उच्च अधिकारीले शनिबार...
मेलाको कोरोना परीक्षण सेलका कर्मचारीका अनुसार मेलामा सहभागी ११० जना कोरोना संक्रमित पाइएको थियो। यसअघि सोमबार पनि १ सय ८४ जना मेलामा सहभागीहरू कोरोना संक्रमित भेटिएका थिए।
भारतको महाराष्ट्र राज्य सरकारले लकडाउनको घोषणा गरेको छ। मुख्यमन्त्री उद्धव थाक्रेले मंगलबार एक भिडियो सन्देश जारी गर्दै दुई साताका लागि लकडाउन घोषणा गरिएको बताएका हुन्।
आन्दोलनमा लागेकै आरोपमा अरु तीन हजार एक सयभन्दा बढीलाई सुरक्षाकर्मीहरुले थुनामा राखेको विवरण सार्वजनिक भएको छ। फेब्रअरी १ तारिखका दिन म्यानमारको सेनाले सत्ता नियन्त्रणमा लिएको घोषणा गर्दै नेताहरुलाई थुनामा राखेको...