शुक्रबार, साउन ८, २०८३

भारतमा १२४ वर्षीया वृद्धाले लगाइन् कोरोनाको खोप

भारतको जम्मू कश्मीरमा १२४ वर्षीया महिलाले कोरोना भाइरसविरुद्धको खोप लगाएकी छन्।
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

काठमाडौं– भारतको जम्मू कश्मीरमा १२४ वर्षीया महिलाले कोरोना भाइरसविरुद्धको खोप लगाएकी छन्।

बारामूला भन्ने ठाउँकी रेहती बेगम सम्भवतः सबैभन्दा बढी उमेरमा कोरोनाको खोप लगाउने विश्वकै पहिलो महिला हुन्।

ती महिलामा खोपको साइड इफेक्ट सामान्य मात्र देखिएको अधिकारीहरुले बताएका छन्। 
 

प्रकाशित: Jun 05, 2021| 02:36 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।