बिहीबार, फागुन २८, २०८२

विदेश


अनियन्त्रित चिनियाँ रकेट हिन्द महासागरमा खस्यो 

नियन्त्रण बाहिर गएको चीनको लंग मार्च ५ बी रकेट हिन्द महासागरमा खसेको छ। वायुमण्डलमा प्रवेश गरेको रकेट हिन्द महासागरमा खसेको हो। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

अफगानिस्तानमा विद्यालयबाहिर बम विष्फोट, २५ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित एक विद्यालयबाहिर भएको बम विष्फोटमा २५ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

अफगानिस्तानमा स्कुलबाहिर गराइएको बम विस्फोटमा २५ को मृत्यु

अफगानिस्तानको काबुल नजिकै स्कुलबाहिर शनिबार गराइएको बम विस्फोटमा कम्तीमा २५ जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

३० करोड चिनियाँले लगाए कोरोनाविरुद्धको खोप

चीनमा  ३० करोड ८० लाखभन्दा बढी व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

डब्लुएचओबाट आपत्कालीन प्रयोगको अनुमति लिने कोभिड खोपको संख्या ५ पुग्यो

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट कोरोना भाइरस विरुद्ध आपत्कालीन प्रयोगको अनुमति पाउने खोपको संख्या ५ पुगेको छ। चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई डब्लुएचओले आपत्कालीन प्रयोगको अनुमति दिएसँगै यो...
नेपाल समय संवाददाता | शनिबार, वैशाख २५, २०७८

मोदी सरकारलाई सर्वोच्च अदालतको चेतावनी– कडा रुपमा प्रस्तुत हुन बाध्य नबनाऊ

भारतको सर्वोच्च अदालतले केन्द्र सरकारलाई आफूलाई कडा रुपमा प्रस्तुत हुन बाध्य नपार्न चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

अन्डरवर्ल्ड डन दाउद इब्राहिमका 'सहकर्मी' छोटा राजनको कोरोना संक्रमणपछि मृत्यु

राजनविरुद्ध ६५ भन्दाबढी अपराध गरेको आरोप छन्। अवैध असुली, धम्की, कुटपीट र हत्या प्रयासलगायतका आरोप खेपेका राजनमाथि हत्याका मात्र २० भन्दा बढी घटनामा संलग्न भएको आरोप लगाइएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

अल्लाहको कृपाले पाकिस्तानको हालत भारतको जस्तो भएन : प्रधानमन्त्री खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान सरकारले समयमै ध्यान नदिएको भए पाकिस्तानको अवस्था पनि भारतकै जस्तो हुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

कक्षाकोठामै ११ वर्षीया छात्राले गाेली चलाउँदा तीन जना घाइते, बाइडेनले गरे यस्तो घोषणा

अमेरिकास्थित एक विद्यालयकी ११ वर्षीया छात्राले गोली चलाउँदा दुईजना विद्यार्थी र एकजना विद्यालयका कर्मचारी घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

मे दोस्रो साताबाट भारतमा दैनिक ९ लाख संक्रमित भेटिन सक्छन् : डा. मुखर्जी 

भारतमा एक महिनापछि दैनिक ८–९ लाख कोरोना संक्रमित भेटिने दाबी गरिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

कोरोना आशंकामा आफूखुसी औषधि खाँदा भारतमा एकै परिवारका ८ जनाको मृत्यु

डाक्टरसँग सल्लाह नगरी औषधि सेवन गर्दा भारतमा एकै परिवारका ८ जनाको मृत्यु भएको छ। औषधि खाएका ५ जनाको अवस्था गम्भीर छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

बुटवलको बिजोग : बिरामी आत्तिँदै आउँछन्, भुुइँसमेत खाली छैन अस्पतालमा

प्रदेशका १२ वटै जिल्लाको आशा र भरोसाको अस्पतालका रुपमा लुम्बिनी प्रादेशिक अस्पताललाई लिइन्छ। तर, अस्पतालले बिरामी थेग्न नसक्दा स्वास्थ्ययकर्मीकै अगाडि भकाभक बिरामी मरिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

जब पीपीई सेट लगाएर बिहेमा नाचे एम्बुलेन्स चालक (भिडियाेसहित)

भारतमा कोरोना भाइरसको आतंक बढिरहेका बेला सुरक्षाका लागि भन्दै एक व्यक्ति पीपीई लगाएर बिहेमा सरिक भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

जापानमा बालबालिकाको संख्या ४० वर्षयताकै कम

पूर्वी एसियन राज्य जापानमा बालबालिकाको संख्या ४० वर्ष यताकै सबैभन्दा थोरै देखिएको सरकारी रेकर्डले देखाएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

विवाहको २७ वर्षपछि छुट्टियो बिल गेट्स दम्पती

माइक्रोसफ्टका संस्थापक बिल गेट्स र मेलिन्दा गेट्सले २७ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्यको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

भारतको कर्नाटकमा अक्सिजन नपाएर १२ संक्रमितको मृत्यु

भारतको कर्नाटकस्थित चामाराजानगर जिल्लाको एक अस्पतालमा अक्सिजन नपाएर १२ कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

सबैलाई सुरक्षित रहन भन्दै डाक्टरले गरे आत्महत्या

भारतको राजधानी नयाँ दिल्लीमा एक जना डाक्टरले आत्महत्या गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

बाइडेन नीतिप्रति प्योङयाङको 'कडा टिप्पणी'

उत्तर कोरियाले अमेरिकी राष्ट्रपति जो बाइडेनको नीतिप्रति 'कडा टिप्पणी' गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

भारतमा नि:शुल्क अक्सिजन बाँड्ने युवकमाथि मुद्दा

भारतमा यतिबेला अक्सिजनको हाहाकार मच्चिरहेको छ। अक्सिजनको अभाव हुँदा भारतमा सयौंको संख्यामा कोरोना भाइरस संक्रमितले ज्यान गुमाइरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

भारतबाट अमेरिका र अस्ट्रेलिया जान प्रतिबन्ध

भारतबाट अमेरिका आउन प्रतिबन्ध लगाउनेसम्बन्धी निर्णयमा राष्ट्रपति जो बाइडेनले शुक्रबार हस्ताक्षर गरेका छन्। अमेरिकी नागरिकलाई भने रोक नलगाइएको, तर उनीहरु आएपछि कम्तीमा १४ दिन क्वारेन्टिन बस्नु पर्ने व्यवस्था गरिएको पनि...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८