शुक्रबार, साउन ८, २०८३

गर्मीले बेहाल क्यानडा [तस्बिरहरु]

क्यानडामा गर्मीका कारण जनजीवन प्रभावित भएको छ। त्यहाँ ४९.६ डिग्रीसम्म तापक्रम पुगेको छ।
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

काठमाडौंं- क्यानडामा गर्मीका कारण जनजीवन प्रभावित भएको छ। त्यहाँ ४९.६ डिग्रीसम्म तापक्रम पुगेको छ।

ब्रिटिस कोलम्बियास्थित लिट्टनमा लगातार तीन दिनसम्म ४५ डिग्रीभन्दा बढी तापक्रमको गर्मी भएको थियो।

गर्मीकै कारण गत सातायता १३० जनाले ज्यान गुमाइसकेको बताइएको छ। मृत्यु हुनेहरू प्रायः बिरामी वा वृद्ध(वृद्धा छन्।

मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। भ्यानकुभरमा मात्रै गर्मीकै कारण शुक्रबारयता ६५ जनाले ज्यान गुमाएका छन्।

प्रकाशित: Jul 01, 2021| 03:29 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।