बुधबार, फागुन २७, २०८२

चिनियाँ आकाशमा वायुयानको '१००' कला [फोटो फिचर]

चीनको इतिहास र मानव जातिको प्रगतिमा पार्टीले एउटा उत्कृष्ट अध्याय लेखाएको सीको भनाइ थियो। चीनको ग्रेट हल अफ द पिपलमा आयोजित कार्यक्रमममा पार्टीका सदस्यहरूले पार्टीलाई प्रेम, विश्वास र समर्पण गर्न आग्रह गरेका थिए। यस्तै आफूहरू कसैको 'दबाब' नसहने समेत उनको अभिव्यक्तिमा उल्लेख थियो। 
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

बेइजिङ- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले स्थापनाको शतवार्षिकी मनाएको छ। सन् १९२१ मा स्थापना भएको पार्टीले भव्य कार्यक्रमका साथ शतवार्षिकी मनाएको हो। सो अवसरमा चिनियाँ राष्ट्रपतिसमेत रहेका पार्टीका महासचिव सी जिनपिङले सम्बोधन गरेका थिए। 

National life

चीनको इतिहास र मानव जातिको प्रगतिमा पार्टीले एउटा उत्कृष्ट अध्याय लेखाएको सीको भनाइ थियो। चीनको ग्रेट हल अफ द पिपलमा आयोजित कार्यक्रमममा पार्टीका सदस्यहरूले पार्टीलाई प्रेम, विश्वास र समर्पण गर्न आग्रह गरेका थिए। यस्तै आफूहरू कसैको 'दबाब' नसहने समेत उनको अभिव्यक्तिमा उल्लेख थियो। 

ग्रेट हलमा भएको कार्यक्रमलाई सम्बोधन गर्नुअघि चिनियाँ सेनाले विभिन्न कार्यक्रम प्रदर्शन गरेको थियो। हेलिकोप्टरहरूबाट आकाशमा बनाइएको '१००' कलात्मक थियो। ग्रेट हलको आकाशमा वायुयानले बनाएको कलात्मक दृश्यलाई यो सामग्रीमा समावेश गरिएको छ।

Laxmi sunrise bank
kumari

भिडियो हेर्नुहोस्:

सबै तस्बिर/भिडियो : सिह्न्वा

प्रकाशित: Jul 01, 2021| 10:06 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।