आइतबार, मंसिर ७, २०८२

सराङकोटबाट उडान भरेनन् आज उनले, अलबिदा निशिम !

सोमबार, असोज ३१, २०७९
हावाको वेगसँग पौँठेजोरी खेल्दै पदक जित्नु पक्कै सानो कुरा होइन। ती अनेकन संघर्षसँग पछिल्लो दशकयता लगातार पोखराको आकाशमा जुधिरहेका निशिमको जीवनमा अब मंगलबार आउनेछैन।

एपीएफ सेमिफाइनल प्रवेश, बाहिरियो बागमती

सोमबार, असोज ३१, २०७९
पोखराको लामाचौरस्थित खेल मैदानमा भएको प्रतियोगितामा बागमतीले शुरुवाती अग्रता जोगाउन नसक्दा पराजय व्यहोर्नुपरेको हो।

१४० केजी उठाउँदै टीकामायाले जितिन् स्वर्ण

सोमबार, असोज ३१, २०७९
यसअघि आइतबारको खेलमा पुलिसले ३ स्वर्ण र नेपाल आर्मीले १ स्वर्ण जितेका थिए। टीकामायाले स्न्याचमा ६० र क्लीन एन्ड जर्कमा ८० गरी कुल १४० केजीभार बहन गर्दै स्वर्ण जित्न सफल...

'डिस्क थ्रो'मा चित्रबहादुर र संगीतालाई स्वर्ण

'डिस्क थ्रो'मा चित्रबहादुर र संगीतालाई स्वर्ण

सोमबार भएका स्पर्धामा इभेन्टको पुरुषतर्फ आर्मीका चित्रबहादुर वली र लुम्बिनीका संगीता अधिकारीले स्वर्ण पदक जितेका हुन्।
नवौं राष्ट्रिय खेलकुद : स्क्वासमा अमृतले जिते स्वर्ण

नवौं राष्ट्रिय खेलकुद : स्क्वासमा अमृतले जिते स्वर्ण

थापा मगरले बागमतीका अह्रान्त सिंहालाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण जितेका हुन्।
एथ्लेटिक्स ट्र्याक इभेन्ट : जयरानीलाई दोस्रो स्वर्ण, जीवन र दुर्गले जिते पहिलो

एथ्लेटिक्स ट्र्याक इभेन्ट : जयरानीलाई दोस्रो स्वर्ण, जीवन र दुर्गले जिते पहिलो

पोखरा रंगशालामा सोमबार बिहान भएका ३ इभेन्टमध्ये २ वटामा आर्मीले स्वर्ण जितेको हो।
नवौं राष्ट्रिय खेलकुदमा कसले जिते कति पदक?

नवौं राष्ट्रिय खेलकुदमा कसले जिते कति पदक?

पोखरामा जारी प्रतियोगितामा हालसम्म ७ स्वर्ण पदकको छिनोफानो हुँदा नेपाल आर्मीले ३ स्वर्ण, २७ रजत र २१ काँस्यसहित ८६ पदक जित्दै शीर्ष स्थान कायम गरेको हो।
निर्मलको कोर्टले जुरायो राष्ट्रिय खेलकुदको अवसर

निर्मलको कोर्टले जुरायो राष्ट्रिय खेलकुदको अवसर

'म जन्मेको तनहुँको भानुमा हो, अहिले काठमाडौँमा बस्दै आएकी छु, अहिले पनि तनहुँमा मेरा आफन्त हुनुहुन्छ,' उनले भनिन्, 'आफ्नै ठाउँमा आएर नवौँ खेलकुदमा सहभागी हुन पाउँदा खुसीको अनुभव भएको छ।'
प्रकाशित
सोमबार, असोज ३१, २०७९  ११:२५

नवौं राष्ट्रिय खेलकुद : अन्तर्राष्ट्रिय खेलमा देशलाई पदक दिलाउने जयरानीको लक्ष्य

नेपाली सेनामा आबद्ध उनले खेलमा निर्धारित दूरी एक मिनेट ०४.१३ सेकेण्डमा पूरा गरेर स्वर्ण पदक मात्र आफ्नो पोल्टामा पारिनन् तीन महिनाअघिको आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमानसमेत सुधार गरिन्।

प्रकाशित
सोमबार, असोज ३१, २०७९  ११:०५

१० हजार मिटरमा दीपकको कीर्तिमानः 'रेकर्ड तोड्ने लक्ष्यसाथ मैदानमा उत्रिएको थिएँ'

दीपकले पोखरा रंगशालामा आइतबार बिहान भएको १० हजार मिटर दूरी ३० मिनेट १०.३० सेकेन्डमा पार गर्दै ८ वर्ष पुरानो कीर्तिमान तोडे।

प्रकाशित
सोमबार, असोज ३१, २०७९  १०:५४

नवौं राष्ट्रिय खेलकुद : आइटिएफमा आर्मी सात स्वर्णसहित अग्रस्थानमा

एकल प्याटर्नमा छ र टिम प्याटर्नमा एक स्वर्ण जित्दै आर्मीले जारी प्रतियोगितामा आफ्नो वर्चश्व कायम गरेको हो।

प्रकाशित
सोमबार, असोज ३१, २०७९  १०:३१

नवौं राष्ट्रिय खेलकुद : टेबल टेनिसमा प्रहरी र एपीएफलाई स्वर्ण पदक

पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको हो।

प्रकाशित
सोमबार, असोज ३१, २०७९  ०७:५०

क्रस कन्ट्री साइक्लिङमा बागमती र एपीएफलाई एक-एक स्वर्ण

गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हिजो (आइतबार) भएको साइक्लिङको क्रस कन्ट्री विधामा महिलातर्फ बागमती प्रदेशले र पुरुषतर्फ एपीएफले एक–एक स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ।

प्रकाशित
सोमबार, असोज ३१, २०७९  ०७:४०

पौडीमा नासिर र डुवानाको अर्को राष्ट्रिय कीर्तिमान, गौरीकाले जितिन स्वर्ण

नेपाली सेनाका नासिर याह्या हुसेन र डुवानाद्वारा दोस्रो दिन पनि राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

प्रकाशित
आइतबार, असोज ३०, २०७९  १९:०९

भारोत्तोलनमा पुलिसलाई हिरामोतीले दिलाइन् पहिलो स्वर्ण

नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा पहिलो स्वर्ण जितेको छ। पोखरा उद्योग वाणिज्य संघमा आइतबारदेखि सुरु प्रतियोगिताको महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले पुलिसलाई पहिलो स्वर्ण दिलाएकी...

प्रकाशित
आइतबार, असोज ३०, २०७९  १८:५३

टेनिसको टिम इभेण्टमा गण्डकी र सेनालाई स्वर्ण पदक

टेनिसको ‘टिम इभेन्ट’तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेका छन्।

प्रकाशित
आइतबार, असोज ३०, २०७९  १६:२६

शारीरिक सुगठनमा गण्डकीका विवेक र पुलिसका डेभिडले जिते स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ।

प्रकाशित
आइतबार, असोज ३०, २०७९  १४:०९

उडानलगत्तै 'कोल्याप्स' भएको थियो निशिमको प्याराग्लाइडिङ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापाको निधन भयो। आइतबार बिहान उडानको केही समयपछि नै उनी दुर्घटनामा परेका हुन्।

प्रकाशित
आइतबार, असोज ३०, २०७९  १३:५९

हाइजम्पमा आर्मीका सूर्यलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स पुरुष हाइजम्पमा त्रिभुवन आर्मी क्लबका सूर्यबहादुर खत्रीले स्वर्ण पदक जितेका छन्।

प्रकाशित
आइतबार, असोज ३०, २०७९  १३:५६

आर्मीले जित्यो सेपाकताक्रो महिला-पुरुष डबलको दुवै स्वर्ण

पूर्वी नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सेपाकताक्रो पुरुष र महिला डबलतर्फका दुवै स्वर्ण पदक आर्मीले हात पारेको छ।