बुधबार, असार १०, २०८३

अमेरिकालाई पराजित गर्दै नेदरल्यान्ड्स क्वाटर फाइनलमा

कतारमा जारी फिफा विश्वकपअनतर्गत अन्तिम १६ को पहिलो खेलमा अमेरिका विरुद्ध विजयी हुँदै नेदरल्यान्डस क्वाटर फाइनलमा पुगेको छ।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९
National life
Shivam cement

काठमाडौं- कतारमा जारी फिफा विश्वकपअनतर्गत अन्तिम १६ को पहिलो खेलमा अमेरिका विरुद्ध विजयी हुँदै नेदरल्यान्डस क्वाटर फाइनलमा पुगेको छ। 

खलिफा अन्तराष्ट्रिय रंगशालामा शनिबार राती भएको खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३-१ गोल अन्तरले पराजित गरेको हो। नेदरल्यान्ड्सको जीतमा मेम्फिस डिपाए, डेलि ब्लेन्ड र डेन्जेल डुमफ्रिजले समान एक-एक गोल गरे। त्यस्तै अमेरिकाका लागी हाजी रेइटले एक गोल गरे।

यो जीत संगै नेदरल्यान्ड्सले क्वाटर फाइनलमा अर्जेन्टिनाविरुद्ध खेल्ने छ। शनिबार राति नै भएको खेलमा अस्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिनाले पनि क्वाटर फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

प्रकाशित: Dec 04, 2022| 09:28 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।