बिहीबार, असार ११, २०८३

अर्जेन्टिना र पोल्यान्ड नकआउट चरणमा

अर्जेन्टिनाले पोल्यान्डलाई २-० गोलअन्तरले पराजित गर्दै समूह विजेता बनेको हो।
 |  बिहीबार, मंसिर १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९
National life
Shivam cement

काठमाडौं- कतारमा जारी फिफा विश्वकपमा राती भएको समूह 'सी' को अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई पराजित गर्दै समूह विजेताका रुपमा नकआउट चरणमा स्थान बनाएको छ। 

९७४ रंगशालामा भएको खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २-० गोलअन्तरले पराजित गर्दै समूह विजेता बनेको हो। अर्जेन्टिनाका लागी म्याक अलिस्टर र जुलियान अल्भारेजले एक-एक गोल गरे। त्यस्तै कप्तान लियोनेल मेस्सी पेनाल्टिमा गोलगर्न चुकेका थिए।

यसै समूहको अर्को खेलमा मेक्सिकोले साउदी अरबीयालाई २-१ गोलले पराजित गर्‍यो। उता अर्जेन्टिनासंग पराजित भएपनि पोल्यान्ड मेक्सिकोसंग गोलअन्तरका आधारमा अगाडी रहेका कारण नकआउट चरणमा पुग्न सफल भयो। अब अन्तिम १६ मा अर्जेन्टिनाले अष्ट्रेलिया र पोल्यान्डले फ्रान्ससंग खेल्नेछ।

प्रकाशित: Dec 01, 2022| 09:30 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।