आइतबार, वैशाख १३, २०८३

कतार विश्वकप अन्तिम १६ समिकरण पुरा

कतारमा जारी फिफा विश्वकप अनतर्गत समूह चरणका खेल सकिएका छन्।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

काठमाडौं- कतारमा जारी फिफा विश्वकप अनतर्गत समूह चरणका खेल सकिएका छन्। ३२ टोली सहभागी प्रतियोगितामा १६ टिमले नकआउट चरणमा स्थान सुरक्षित गरे भने बाँकी १६ टिम प्रतियोगिताबाट बाहिरिएका छन्।

National life

अन्तिम १६ मा पुग्ने टिम : यसपटकको प्रतियोगितामा अन्तिम १६ मा पुग्ने पहिलो टिम बन्यो फ्रान्स। 

त्यसपछि ब्राजिल, पोर्चुगल, दक्षिण कोरिया, नेदरल्यान्ड, सेनेगल, इङगल्यान्ड, अमेरिका, अष्ट्रेलिया, अर्जेन्टिना, पोल्यान्ड, मोरक्को, क्रोएसिया, जापान, स्पेन, स्विटजरल्यान्ड

बाहिरिने टिम : इक्वेडर, कतार, वेल्स, इरान, जर्मनी, कोष्टारिका, ट्युनिसिया, वेल्जियम, क्यानडा, डेनमार्क, मेक्सिको, साउदी अरबीया, घाना, उरुग्वे, क्यामरुन, सर्बिया

प्रतियोगिताको फाइनल खेल डिसेम्बर १८ मा हुनेछ।

kumari

प्रकाशित: Dec 03, 2022| 08:13 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।