शुक्रबार, कात्तिक २८, २०८२

अन्तिम १६ को पहिलो खेल, अमेरिका र नेदरल्यान्ड भिड्दै

कतरमा जारी फिफा विश्वकपअनतर्गत शुक्रबार रातिदेखि समूह चरणका सबै खेल सकिएको छ। आजदेखि नकआउट चरणका खेल सुरु हुँदैछन्।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- कतरमा जारी फिफा विश्वकपअनतर्गत शुक्रबार रातिदेखि समूह चरणका सबै खेल सकिएको छ। आजदेखि नकआउट चरणका खेल सुरु हुँदैछन्।

आज हुने पहिलो खेलमा नेदरल्यान्ड र अमेरिका भिड्दैछन्। यी दुईबीचको खेल नेपाली समयअनुसार राति ८:४५ बजे खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुनेछन्। 

नेदरल्यान्ड समूह ए को विजेताका रुपमा अन्तिम १६ मा पुगेको टिम हो। त्यस्तै अमेरिका समूह बी को उपविजेता टिम हो। यी दुईबीचको विजेताले क्वाटर फाइनलमा अर्जेन्टिना र अष्ट्रेलियाबीचको विजेता टोलिसँग खेल्नेछ।

प्रकाशित: Dec 03, 2022| 08:26 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।