मंगलबार, फागुन १९, २०८२

अस्ट्रेलियालाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा

कतारमा जारी फिफा विश्वकपको प्रि-क्वाटर फाइनलमा अस्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिना क्वाटर फाइनलमा पुगेको छ।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

kumari

काठकमडौं- कतारमा जारी फिफा विश्वकपको प्रि-क्वाटर फाइनलमा अस्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिना क्वाटर फाइनलमा पुगेको छ। 

शनिबार राति बिन अलि रंगशालामा भएको खेलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा कप्तान लियोनेल मेस्सी र जुलियान अलभारेजले समान एक-एक गोल गरे। उता अस्ट्रेलियाका लागी अर्जेन्टिनाकै एन्जो फर्नान्डेजले आत्मघाती गोल उपहार दिए। यो जितसँगै अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागी नेदरल्यान्डविरुद्ध खेल्नेछ।

शनिबार राति नै भएको अर्को खेलमा अमेरिकालाई ३-१ गोलले पराजित गर्दै नेदरल्यान्डसले क्वाटर फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

प्रकाशित: Dec 04, 2022| 09:03 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।