शनिबार, कात्तिक २९, २०८२

ब्लिच : खुल्लामा जैसवाल र महिलामा लोहनीलाई स्वर्ण

मंगलबार, कात्तिक १, २०७९
खुल्ला ब्लिच चरणको खेलमा त्रिभुवन आर्मी क्लबका रुपेश जैसवाल र महिला ब्लिच चरणको खेलमा त्रिभुवन आर्मीकै सुजना लोहनीले स्वर्ण पदक हात पारेका छन्।

महिला फुटबलबाट बाहिरियो आर्मी, स्वर्णका पुलिस र एपीएफबीच भिडन्त

मंगलबार, कात्तिक १, २०७९
मंगलबार भएको दोस्रो खेलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो। दोस्रो हाफको ५६औँ मिनेटमा एपीएफकी सावित्रा भण्डारीले गरेको गोल नै निर्णायक बन्न पुग्यो।

शानदार जितसँगै फाइनल पुग्यो एपीएफ, स्वर्णका लागि आर्मीसँग प्रतिस्पर्धा

मंगलबार, कात्तिक १, २०७९
मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको सेमिफाइनल खेलमा एपीएफले सुदुरपश्चिम प्रदेशलाई ५–१ गोलले हराउँदै फाइनल प्रवेश गरेको हो।

नवौं राष्ट्रिय खेलकुदमा आर्मीले जित्यो १६० पदक, कसले कति जिते?

नवौं राष्ट्रिय खेलकुदमा आर्मीले जित्यो १६० पदक, कसले कति जिते?

हालसम्म ६१९ पदकको छिनोफानो हुँदा आर्मीले ७४ स्वर्ण, ५१ रजत र ३५ कास्य पदक सहित कुल १६० पदक हात पारेको छ।
नवौँ राष्ट्रिय खेलकुद : पौडी पोखरी १४ सेन्टिमिटर छोटो, सबै कीर्तिमान रद्द हुने

नवौँ राष्ट्रिय खेलकुद : पौडी पोखरी १४ सेन्टिमिटर छोटो, सबै कीर्तिमान रद्द हुने

मंगलबार बिरौटास्थित फिस्टेल एकेडेमीमा पौडिका अन्तिम खेलहरु भइरहेका छन्। मंगलबार दिउँसो चार बजेबाट पौडीका खेल सुरु हुँदैछन्। तर यहाँ तोडिएका रेकर्ड मान्य नहुने भएका छन्।
बेन्जेमाले सपना पूरा गरेको वर्ष

बेन्जेमाले सपना पूरा गरेको वर्ष

बालोन डी'ओरको मनोनयनमा परेका रोनाल्डोले पनि अवार्ड जित्ने सम्भावना न्यून थियो। रोनाल्डो आफ्नो पुरानो क्लब म्यान्चेस्टर युनाइटेडमा फर्किए। तर बसाइ सुखद् हुन सकेन। शून्य उपाधि, युरोपा लिगमा छनोट नहुनुजस्ता कारणले...
स्न्याच र क्लीन एण्ड जर्कमा जुनुमायाको रेकर्ड, तोडिन् आफ्नै कीर्तिमान

स्न्याच र क्लीन एण्ड जर्कमा जुनुमायाको रेकर्ड, तोडिन् आफ्नै कीर्तिमान

नेपाल प्रहरीकी जुनमाया छन्त्यालले भारत्तोलन प्रतियोगितामा राष्ट्रिय रेकर्ड कायम गरेकी छन्।
म्याराथनका स्वर्ण विजेता अनिश भन्छन् – भारतीय सेनामा छु, देशले बोलाउनेबित्तिकै फर्किन्छु

म्याराथनका स्वर्ण विजेता अनिश भन्छन् – भारतीय सेनामा छु, देशले बोलाउनेबित्तिकै फर्किन्छु

अनिशले म्याराथन (४२.१९५ किलोमिटर दूरी) २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्। म्याराथन प्रतियोगितामा १८ जना सहभागी थिए।
प्रकाशित
मंगलबार, कात्तिक १, २०७९  १२:१४

सैनिक बन्न सुरु गरेको दौडले दिलायो स्वर्णसहितको कीर्तिमान

सेनाको जागिरे बन्ने प्रयास चौथो पटकमा सफल भएपछि २०७० बाट एथ्लेटिक्समा पाइला राखेका कुमालले स्वर्णसहित राष्ट्रिय कीर्तिमान बनाएका हुन्।

प्रकाशित
मंगलबार, कात्तिक १, २०७९  १०:५१

प्रतिबन्ध, संघर्ष र अनिश्चिततापछि भारतमा विश्वकप फुटबलको अपार खुसी

विश्व फुटबलको आँखा नै नपर्ने दक्षिण एसियाली देशले फुटबल विश्वकप आयोजना गर्न पाउनु चानचुने कुरा होइन। पछिल्लो समय भारतले घरेलु फुटबललाई थप मजबुत बनाउँदै लगेपछि उसले यसको अवसर पाएको हो।

प्रकाशित
मंगलबार, कात्तिक १, २०७९  ०९:४४

नवौं राष्ट्रिय खेलकुद : एक सय २८ पदकसहित आर्मीको अग्रता कायमै

आर्मीले आज बिहानसम्मको अद्यावधिक विवरणानुसार ६१ स्वर्ण, ३९ रजत र २८ कास्यसहित एक सय २८ पदक जितेर पदक तालिकाको शीर्षस्थानमा छ।

प्रकाशित
मंगलबार, कात्तिक १, २०७९  ०९:२४

नवौं राष्ट्रिय खेलकुद : उसु सान्सौमा २४ खेलाडी क्वाटरफाइनलमा

आइतबार उद्घाटन भएको प्रतियोगितामा सोमबारदेखि खेल सुरु भएका हुन्।

प्रकाशित
मंगलबार, कात्तिक १, २०७९  ०८:४५

नवौं राष्ट्रिय खेलकुद : तेक्वान्दोमा तीन विभागीय टिमले दुई-दुई स्वर्ण पदक थपे

पुलिसले तीन, आर्मीले छ, एपिएफले दुई, लुम्बीनीले दुई, सदुरपश्चिम, मधेश प्रदेश र एनआरएनले एक-एक वटा रजत पदक जितेका छन्।

प्रकाशित
मंगलबार, कात्तिक १, २०७९  ०७:३९

नवौं राष्ट्रिय खेलकुद : आर्चरीमा फाइनल समीकरण पूरा

आर्चरीमा कम्पाउण्ड मेन सिङ्गल र वुमन सिङ्गल, रिकर्भ मेन सिङ्गल र रिकर्भ वुमन सिङ्गल तथा स्टाण्डर्ड मेन टिम र वुमन टिमको फाइनल समीकरण तयार भएको हो।

प्रकाशित
सोमबार, असोज ३१, २०७९  २२:४८

पौडीमा १३ रेकर्ड तोडियो, राष्ट्रिय कीर्तिमानको लाग्यो ओइरो

नवौं राष्ट्रिय खेलकुद अन्तरगत भएको पौडी प्रतियोगितामा आज तेश्रो दिन ७ राष्ट्रिय कीर्तिमान कायम भएका छन्। यस्तै पूर्व कीर्तिमानलाई तोड्ने क्रममा आज १३ कीर्तिमान भंग भएका छन्।

प्रकाशित
सोमबार, असोज ३१, २०७९  २२:४२

विजेता बन्‍ने होडः अघिअघि आर्मी, पछ्याउँदै पुलिस र एपीएफ(तस्बिरहरु)

गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबको अग्रता कायमै रहेको छ।

प्रकाशित
सोमबार, असोज ३१, २०७९  २०:१७

ह्यान्डबल : प्रदेशले बेवास्ता गरे पनि खेलाडीको संघर्षले दिलायो स्वर्ण

‘अभ्यास गर्दाखेरी प्रदेश सरकारले केही नदिए पनि व्यक्तिगत रुपमा आफैंले लगानी गरेर अभ्यास गर्‍यौं। जस्तो अवस्थामा पनि हामीले अभ्यास छुटाएनौँ,’ उनले भनेका छन्, ‘हामी आफैंले पनि साना भाइहरुलाई पेट्रोल खर्च,...

प्रकाशित
सोमबार, असोज ३१, २०७९  १९:२०

महिला भलिबलमा एपीएफ, पुलिस, बागमती र गण्डकी सेमिफाइनलमा

नवौं राष्ट्रिय खेलकुदमा महिला भलिबल प्रतियोागितातर्फ एपीएफ, पुलिस, बागमती र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन्। म्याग्दीको बेनीमा जारी प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्वीनी...

प्रकाशित
सोमबार, असोज ३१, २०७९  १९:१३

शारीरिक सुगठनमा आर्मीलाई ५ र गण्डकीलाई ३ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शारीरिक सुगठनमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ।

प्रकाशित
सोमबार, असोज ३१, २०७९  १९:०९

महिला क्रिकेटको स्वर्णका लागि पुलिस र एपीएफ भिड्ने

पोखरा रंगशालामा सोमबार सम्पन्‍न खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई तथा पुलिसले बागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।