बुधबार, फागुन २०, २०८२

यस्तो बन्यो विश्वकपको क्वार्टरफाइनल समीकरण

कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनल समीकरण पुरा भएको छ। मंगलबार राति अन्तिम १६ का खेल सकिएसँगै क्वार्टरफाइनलको समीकरण पुरा भएको हो।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

काठमाडौं – कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनल समीकरण पुरा भएको छ। मंगलबार राति अन्तिम १६ का खेल सकिएसँगै क्वार्टरफाइनलको समीकरण पुरा भएको हो।

राउन्ड अफ १६ को अन्तिम खेलमा पोर्चुगलले स्विट्जरल्यान्डविरुद्ध सानदार जित निकालेसँगै पोर्चुगल क्वार्टरफाइनलमा पुग्ने अन्तिम टिम भयो।

त्यसअघि मोरोक्कोले स्पेनलाई हराएको थियो। यि दुई बीचको खेल निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी भएपछि अतिरिक्त ३० मिनेट थप गरिएको थियो। तर अतिरित्तः समयमा पनि गोल नभएपछि मोरोक्कोले पेनाल्टीमा जित निकालेको हो।

यता, क्रोएसियाले पनि जापानसँग पेनाल्टीमै जित निकालेको थियो। अब क्वार्टरफाइन्लका खेलहरु आगामि मंसिर २३ गतेबाट सुरु हुनेछ।

यस्तो छ क्वार्टरफाइनलको तालिकाः

kumari

क्रोएसिया र ब्राजिल, मंसिर २३ गते(शुक्रबार) राति ८ः४५ बजे

नेदरल्यान्ड्स र अर्जेन्टिना, मंसिर २३ गते राति १२ः४५ बजे

मोरोक्को र पोर्चुगल, मंसिर २४ गते राति(शनिबार) ८ः४५ बजे

इंग्ल्यान्ड र फ्रान्स, मंसिर २४ गते राति १२ः४५ बजे

प्रकाशित: Dec 07, 2022| 06:05 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।