शनिबार, कात्तिक २९, २०८२

रग्बीमा पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मीलाई स्वर्ण

बुधबार, कात्तिक २, २०७९
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीमा पुरुषतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लब र महिलातर्फ नेपाली सेनाको त्रिभूवन आर्मी क्लबले स्वर्ण पदक जितेका छन्।

नवौँ राष्ट्रिय खेलकुद : बुद्धिचालमा आर्मीकी सुजनालाई तीन स्वर्ण

बुधबार, कात्तिक २, २०७९
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले तीन स्वर्ण जित्न सफल भएकी छन्।

नवौं राष्ट्रिय खेलकुद : आर्चरीमा च्याम्पियन बन्यो गण्डकी

बुधबार, कात्तिक २, २०७९
कुल १३ स्पर्धामा भएको खेलमा गण्डकी सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्यसहित १२ पदकसहित च्याम्पियन बनेको हो।

पुरुष कबड्डीको विवाद मिलेपछि रोकिएका खेल सुचारु

पुरुष कबड्डीको विवाद मिलेपछि रोकिएका खेल सुचारु

मंगलबारको प्रतियोगितामा गण्डकी प्रदेश र नेपाल प्रहरी क्लबबीचको खेलमा रेफ्रीले अन्याय गरेको भन्दै गण्डकीका खेलाडीले कोर्टमै सुतेर विरोध जनाएका थिए।
टेबलटेनिसमा स्यान्टुले दिलाए पुलिसलाई छैटौं स्वर्ण, चार प्रदेश पदकविहीन

टेबलटेनिसमा स्यान्टुले दिलाए पुलिसलाई छैटौं स्वर्ण, चार प्रदेश पदकविहीन

पोखरामा बुधबार सम्पन्न प्रतियोगितामा ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन बनेको हो।
सफ्ट टेनिस मिक्स डबल्समा प्रदेश १ लाई स्वर्ण

सफ्ट टेनिस मिक्स डबल्समा प्रदेश १ लाई स्वर्ण

पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार सफ्ट टेनिस प्रतियोगिता सम्पन्न भएको छ।
४ सय मिटर हडल्स थारुलाई र ज्याभलिन थ्रो मा चौधरीलाई स्वर्ण

४ सय मिटर हडल्स थारुलाई र ज्याभलिन थ्रो मा चौधरीलाई स्वर्ण

थारुले ४ सय मिटर ५३.५३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक र आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्डमा पूरा गर्दै रजत पदक जित्न सफल भएका हुन्।
८ सय मिटर दौडमा स्वर्ण जितेपछि सोमले परिवारसँग साटे खुसी

८ सय मिटर दौडमा स्वर्ण जितेपछि सोमले परिवारसँग साटे खुसी

पोखरा रंगशालामा बुधबार उपाधि जितेपछि आफ्ना आमाबाबुसँग जितोत्सव मनाए सोमले।
प्रकाशित
बुधबार, कात्तिक २, २०७९  १३:०१

विश्वकप उपाधिमा अर्जेन्टिनाको नजर

लियोनल मेस्सीको कप्तानी तथा लियोनल स्केलोनीको प्रशिक्षणमा रहेको अर्जेन्टिना कोपा अमेरिका र फिनालिस्माको च्याम्पियन हुनुका साथै पछिल्लो समय गरेको उच्च प्रदर्शनका कारण विश्वकपको दाबेदार मानिन थालेको छ।

प्रकाशित
बुधबार, कात्तिक २, २०७९  १०:४४

तेक्वान्दोका सबै खेल सकिँदा पुलिसले जित्यो ११ स्वर्ण

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा मंगलबार तेक्वान्दो खेल सम्पन्न हुँदा नेपाल पुलिसले सर्वाधिक स्वर्ण प्राप्त गर्दै पहिलो भएको हो।

प्रकाशित
बुधबार, कात्तिक २, २०७९  १०:३७

जुडोमा आर्मीलाई ४ स्वर्ण

मंगलबार ७ इभेन्टमा खेल सम्पन्न भएकोमा आर्मीका खेलाडीले ४ स्वर्ण पदक जितेका हुन्।

प्रकाशित
बुधबार, कात्तिक २, २०७९  ०८:४५

अहिलेसम्म आर्मीको ७९ स्वर्ण, कर्णाली एकमात्र स्वर्ण

गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम चिभुवन आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ।

प्रकाशित
बुधबार, कात्तिक २, २०७९  ०८:३०

६ स्वर्ण होल्ड गर्ने प्याराग्लाइडिङ अन्योलमा

दुर्घटना भएको केही समयमा नै नागरिक उड्डयन सम्बद्ध नियामक निकाय तथा स्वायत्त संस्था नागरिक उड्डयन प्राधिकरण (क्यान)ले देशभरि नै अनिश्चितकालका प्याराग्लाइडिङ खेल बन्द गर्ने निर्णय गरेको थियो।

प्रकाशित
बुधबार, कात्तिक २, २०७९  ०८:२०

पौडीमा दुवालाई नै ९ स्वर्ण, २० स्वर्णसहित आर्मी पहिलो

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडी खेलमा मंगलबार सबै प्रतियोगीता सकिएका छन्।

प्रकाशित
बुधबार, कात्तिक २, २०७९  ०६:००

कुस्ती : आर्मी र सुदूरपश्चिमले बाँडे महिलाका सबै स्वर्ण

सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पुरुषतर्फको ४ स्वर्ण पदक जितेको छ। महिला र पुरुष दुवैतर्फ गरी १०–१० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा एपीएफले चार स्वर्ण जितेको हो।

प्रकाशित
मंगलबार, कात्तिक १, २०७९  २२:२८

डेब्युमै पुलिसले जित्यो महिला क्रिकेटमा स्वर्णपदक

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदको फाइनलमा पुलिसले अर्को विभागीय क्लब एपीएफलाई पाँच रनले पराजित गर्दै स्वर्णपदक जितेको हो।

प्रकाशित
मंगलबार, कात्तिक १, २०७९  २२:२५

आर्चरी : स्ट्याण्डर्ड पुरुष टिममा गण्डकीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखराको आर्चरी मैदामा भएको प्रतिस्पर्धामा स्ट्याण्डर्ड पुरुष टिम इभेन्टमा गण्डकीले स्वर्ण जितेको छ।

प्रकाशित
मंगलबार, कात्तिक १, २०७९  २२:२३

साइक्लिङमा उषा र सुरजलाई स्वर्ण

गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज (मंगलबार) भएको साइक्लिङको इन्डिभिज्युल टाइम ट्रयाल विधामा महिलातर्फ नेपाल आर्मीले र पुरुषतर्फ एपिएफले एक-एक स्वर्ण पदक प्राप्त गर्न सफल...

प्रकाशित
मंगलबार, कात्तिक १, २०७९  २०:२०

नवौं राष्ट्रिय खेलकुद : १६० पदकसहित आर्मीको अग्रता

गण्डकी प्रदेशमा जारी खेलमा हालसम्म छ सय १९ पदकको छिनोफानो हुँदा आर्मीले ७४ स्वर्ण, ५१ रजत र ३५ कांस्य पदकसहित कूल एक सय ६० पदक हात पारेको छ। प्रतियोगितामा विभागीय...

प्रकाशित
मंगलबार, कात्तिक १, २०७९  १९:५०

नवौँ राष्ट्रिय खेलकुदमा कबड्डीका रेफ्रीबीच हात हालाहाल

आफूमाथि हातपात भएको भन्दै झाले रञ्जितमाथि कारबाहीको माग गर्दै राष्ट्रिय खेलकुद परिषदमा निवेदन दिएका छन्।