शुक्रबार, कात्तिक २८, २०८२

जर्मन प्रशिक्षक बन्न चाहँदैनन् लिभरपुलका क्लोप

जर्मन टिम सम्हालेको एक वर्ष हुँदै गर्दा राम्रो प्रदर्शन गर्न नसकेका कारण उनको विकल्पको खोजी सुरु हुन थालेको छ।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– कतारमा जारी फिफा विश्वकपको समूह चरणबाटै बाहिरिएपछि जर्मन फुटबल टिमका प्रशिक्षक हान्सी फ्लिकको चौतर्फी आलोचना भइरहेको छ। जर्मन टिम सम्हालेको एक वर्ष हुँदै गर्दा राम्रो प्रदर्शन गर्न नसकेका कारण उनको विकल्पको खोजी सुरु हुन थालेको छ।

यसैबीच लिभरपुलका जर्मन प्रशिक्षक जर्जेन क्लोपलाई जर्मनीको राष्ट्रिय टोली सम्हाल्न राखिएको प्रस्ताव उनले अस्वीकार गरेका छन्। आफू पूर्णरूपमा लिभरपुलमा केन्द्रित भएको र अहिलेको अवस्थामा जर्मनीको प्रशिक्षक बन्न नचाहेको उनले बताएका छन्।

लिभरपुलमा सन् २०१५÷१६ को सिजनदेखि प्रशिक्षण गर्न थालेका क्लोपले लिभरपुललाई प्रिमियर लिग तथा च्याम्पियन्स लिगको उपाधि जिताइसकेका छन्। उनले लिभरपुलसँग सन् २०२६ सम्मको सम्झौता थप गरिसकेका छन्।

प्रकाशित: Dec 08, 2022| 14:01 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।