शनिबार, कात्तिक २९, २०८२

भलिबलको 'शक्तिकेन्द्र' बन्ने ध्याउन्नमा एपीएफ

सोमबार, कात्तिक १४, २०७९
एपीएफले समूहमा जितेको महत्वपूर्ण खेलहरुमध्ये एक थियो त्यो। त्यति मात्र होइन, उसले महिला पुरुष दुवै फुटबल र महिलातर्फको भलिबलमा पनि स्वर्ण जित्यो।

पीएम कपमा पुलिसको दोस्रो जित, अर्को खेलमा सुदूरपश्चिम ३२ ओभरमै अलआउट

सोमबार, कात्तिक १४, २०७९
प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रयितोगितामा विभागीय टिम नेपाल पुलिसले लगातार दोस्रो जित निकालेको छ। सोमबार मूलपानी मैदानमा सम्पन्न खेलमा पुलिसले प्रदेश १ लाई सात विकेटले हराउँदै जित निकालेको हो।

लोकतान्त्रिक खेलकुद संघको खेलाडी सम्मान, गएनन् पारस खड्का

सोमबार, कात्तिक १४, २०७९
बूढानीलकण्ठ तथा टोखा नगरपालिका खेलकुद संघको संयुक्त आयोजनामा विभिन्न खेलविधिका ३५ सहित पूर्वखेलाडी तथा पर्वातारोही पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गरिएको हो।

इपिएल : आर्सनल शीर्षस्थानमा फर्कियो, रासफर्डको सय गोल पुरा

इपिएल : आर्सनल शीर्षस्थानमा फर्कियो, रासफर्डको सय गोल पुरा

बिहीबार राति पिएसभी इन्दोवेनासँग हार बेहोरेको चौथो दिनमा सानदार जितसहित आर्सनल घरेलु लिगको शीर्षस्थानमा फकिएको हो।
पीएम कपमा पुलिस र एपीएफ विजयी

पीएम कपमा पुलिस र एपीएफ विजयी

काठमाडौंमा जारी प्रधामन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफ र पुलिसले विजयी सुरुवात गरेका छन्।
एपीएफ २१९ मा अलआउट, आर्मीलाई २२० को लक्ष्य

एपीएफ २१९ मा अलआउट, आर्मीलाई २२० को लक्ष्य

टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर चार बल खेल्दै सम्पूर्ण विकेट गुमाएर २१९ रन बनाएको हो।
दीपेन्द्रको शतकमा एपीएफले  बागमतीलाई दियो ठूलो लक्ष्य

दीपेन्द्रको शतकमा एपीएफले बागमतीलाई दियो ठूलो लक्ष्य

पहिलो खेलमा पुलिसले पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमाएर २८९ रन बनाए पछि बागमतीले २९० रनको लक्ष्य पाएको हो।
नेयमार, मेस्सी र एम्बाप्पेको गोलमा पिएसजीको जित

नेयमार, मेस्सी र एम्बाप्पेको गोलमा पिएसजीको जित

फ्रान्सको शीर्ष डिभिजनको फुटबल लिग वानमा पिएसजीका नेयमार जुनियर, लियोनेल मेस्सी र केलियन एम्बाप्पेले गोल गरेपछि पिएसजीले जित निकालेको हो।
प्रकाशित
आइतबार, कात्तिक १३, २०७९  ०८:१५

इंग्लिस प्रिमियर लिग : सिटीको जित, लिभरपुल र चेल्सी पराजित

लेस्टर सिटीको घरेलु मैदानमा सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लेस्टरलाई १–० ले हराएको हो।

प्रकाशित
शनिबार, कात्तिक १२, २०७९  ०८:३१

युनाइटेडमा टेन ह्यागको विश्वास जित्न नसकेका रोनाल्डो

३७ वर्षे फुटबल स्टार रोनाल्डो अझैँ पनि ठूला प्रतियोगिता खेल्न, गोल गर्न र उपाधि जित्न भोका छन्। तर, म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले रोनाल्डोलाई सुरुवाती टिममा पारिरहेका छैनन्।

प्रकाशित
शुक्रबार, कात्तिक ११, २०७९  २२:५५

बेलायती एमसीसीविरुद्ध नेपाली क्यान-११ को जित

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको खेलमा नेपाली टोलीका कप्तान रुबिना क्षत्रीले ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाली टोली १९ रनले विजयी भएको हो।

प्रकाशित
बिहीबार, कात्तिक १०, २०७९  १८:०४

विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जित

यसअघि पाकिस्तानलाई हराएको इन्डियाले दोस्रो खेलमा पनि जित निकालेको हो।

प्रकाशित
बिहीबार, कात्तिक १०, २०७९  ०९:३५

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : गण्डकीको टोली घोषणा

आसन्न ‘प्रधानमन्त्री कप एक दिवसीय’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ।

प्रकाशित
बिहीबार, कात्तिक १०, २०७९  ०८:०१

७ स्वर्ण जितेर अमेरिका फर्किए दिदीभाइ, भाइलाई लाग्छ- दिदी रोलमोडल

एस्ली सापकोटा डंगोल र आशीष सापकोटा नवौं राष्ट्रिय खेलकुदका यस्ता विजेता हुन्, जो एकै परिवारमा जन्मिए। दिदीभाइले पोखरामा सम्पन्न राष्ट्रिय खेलकुदमा स्वर्ण मात्र जितेनन्, कीर्तिमानसमेत बनाउन सफल भए। भाइकी रोल...

प्रकाशित
बुधबार, कात्तिक ९, २०७९  १९:५०

वर्षाको कारण न्युजिल्यान्ड र अफगानिस्तानको खेल रद्द, बाँडे १–१ अंक

अष्ट्रेलियामा जारी टी–२० विश्वकपअन्तर्गत आज बुधबारका लागि निर्धारण गरिएको न्युजिल्यान्ड र अफगानिस्तानविरुद्धको खेल रद्द भएको छ।

प्रकाशित
बुधबार, कात्तिक ९, २०७९  १८:१०

प्रधानमन्त्री कपका लागि बागमतिले गर्यो टिम सार्वजनिक

आउँदो कार्तिक १३ गतेबाट २६ गतेसम्म काटमाठौंमा सञ्चालन हुने प्रतियोगिताको लागि बागमतिले टिम फाइनलसँगै सर्वजनिक पनि गरेको हो।

प्रकाशित
बुधबार, कात्तिक ९, २०७९  १०:१५

साल्जबर्गमाथि चेल्सीको २-१ को जित

इंग्लिस क्लब चेल्सी मंगलबार राति आरबी साल्जबर्गमाथि २-१ को जितसहित च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ।

प्रकाशित
बुधबार, कात्तिक ९, २०७९  ०८:००

सबैभन्दा शृंगारिक खेलाडीलाई माछापुच्छ्रे हिमालको ऊर्जा

नवौं राष्ट्रिय खेलकुदमा नेपाली पौडी खेलाडीले पाएको नयाँ प्रतिभा बनिन्, दुआना। उनले २०० मिटर ब्रिस्टस्ट्रोक, सोही विधाको १०० मिटर, ८०० मिटर फ्रिस्टाइल रिले, २०० मिटर ब्रिस्टरोक रिलेमा रेकर्डसमेत बनाइन्। अहिले...

प्रकाशित
मंगलबार, कात्तिक ८, २०७९  ११:४१

क्रिकेट विश्वकप : हारबाट पार पाउन अस्ट्रेलियालाई श्रीलंका चुनौती

सुपर १२ मा यी दुवै टिमले समान १–१ खेलमा सहभागिता जनाउँदा अस्ट्रेलियाले हार बेहोरेको छ भने श्रीलंकाले जित निकालेको छ। त्यसैले आजको खेलमा दुवै टिमलाई जित निकाल्न दबाब हुनेछ।

प्रकाशित
सोमबार, कात्तिक ७, २०७९  १२:१६

अन्तिम ओभरमा विराटको जादु

'हामीले सुरुवातदेखि नै भारतविरुद्ध दबाब राख्दै खेल जित्ने अवसर पाएका थियौँ। तर हामीले त्यसलाई सदुपयोग गर्न सकेनौँ,' उनले भने, 'मैलै व्यक्तिगत रुपमा पनि राम्रो प्रदर्शन गर्न सकिनँ। मेरो राम्रो प्रदर्शन...