शनिबार, कात्तिक २९, २०८२

गोलपछि म्यानचेस्टरका इर्लिङ हाल्यान्ड भन्छन्- जीवनको सबैभन्दा भावुक समय

आइतबार, कात्तिक २०, २०७९
इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार रातिको खेलमा लिगलिडर म्यानचेस्टर सिटीले जित निकालेको छ। जितका लागि गोल गरेका इर्लिङ हाल्यान्डलाई आजभोली सामान्य मानिस मानिदैन। उनी विषेश छन्।

महिला साफमा नेपालले बंगलादेशलाई हरायो

शनिबार, कात्तिक १९, २०७९
बंगलादेशमा जारी यू १५ महिला साफ च्याम्पियनसिपमा नेपालले आयोजक बंगलादेशलाई हराएको छ।

स्वर्णीम समयमा विश्वकप खेल्दै सेनेगल

शनिबार, कात्तिक १९, २०७९
सेनेगलको फुटबल इतिहासमा अहिलेको टिम सबैभन्दा उत्‍कृष्ट खेलाडीले भरिएको टिम हो। सेनेगलका फुटबल खेलाडीले अहिले युरोपियन व्यावसायिक फुटबलमा राम्रो स्थान बनाइरहेका छन्।

खेल क्षेत्रलाई हेर्ने दृष्टिमै दोष छ दलहरूको

खेल क्षेत्रलाई हेर्ने दृष्टिमै दोष छ दलहरूको

कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, राप्रपालगायतका पार्टीले चुनावी घोषणापत्रमा खेलकुदका महत्त्वाकांक्षी योजना सार्वजनिक गरे पनि देशभित्र राष्ट्रिय–अन्तर्राष्ट्रिय पहिचान बनाएका खेलाडी, प्रशिक्षकलाई व्यवस्थापन गर्ने विषय ओझेल परेको छ।
पीएम कप क्रिकेट: एपिएफ र गण्डकीले अंक बाँडे, आर्मीले सुदूरपश्चिमलाई हरायो

पीएम कप क्रिकेट: एपिएफ र गण्डकीले अंक बाँडे, आर्मीले सुदूरपश्चिमलाई हरायो

काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदीवसिय पुरुष क्रिकेट प्रतियोगितामा एफिएफ र गण्डकी प्रदेशको खेल ११५ मा टाइ (बराबार) भएको छ।
टी–२० विश्वकपको सेमिफाइनलमा पुग्यो न्युजिल्यान्ड

टी–२० विश्वकपको सेमिफाइनलमा पुग्यो न्युजिल्यान्ड

केन विलियम्सनको उत्कृष्ट पारीमा आयरल्यान्डलाई हराउँदै न्युजिल्यान्ड अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ।
युरोपा लिगमा युनाइटेड, आर्सनल र रोमाको जित

युरोपा लिगमा युनाइटेड, आर्सनल र रोमाको जित

स्पेनिस क्लब रियल सोसिडाडको मैदानमा गएराति सम्पन्न खेलमा युनाइटेडले घरेलु टिमलाई १–० ले हराएको हो।
केसी परिवारद्वारा सहारा फुटबल एकेडेमीलाई १५ लाख सहयोग

केसी परिवारद्वारा सहारा फुटबल एकेडेमीलाई १५ लाख सहयोग

केसीको दोस्रो पुण्यतिथिको अवसरमा स्व केसीकी धर्मपत्नी प्रेमकुमारी केसीले सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन्।
प्रकाशित
बिहीबार, कात्तिक १७, २०७९  १७:३९

नवौं राष्ट्रिय खेलकुदले चिनाएका खेलाडी

नवौं राष्ट्रिय खेल प्रतियोगितामा साफमा स्वर्ण जितेका कतिपय खेलाडी नयाँ खेलाडीसँग पछि परे भने नयाँ खेलाडीले कीतिमानसहित उल्लेख्य स्वर्ण जित्दै घरेलु खेलमा आफ्नो पहिचान बनाए।

प्रकाशित
बिहीबार, कात्तिक १७, २०७९  १६:४१

पुलिस प्रधानमन्त्री कपको सेमिफाइनलमा, पहिलो खेलमै मधेश विजयी

काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै पुलिस सेमिफाइनलमा पुगेको छ।

प्रकाशित
बिहीबार, कात्तिक १७, २०७९  १३:५०

यू–१५ महिला साफमा आज नेपाल र भुटानको खेल

बंगलादेशमा जारी यू १५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा आज नेपाली यू १५ टिमले भुटानको सामना गर्दैछ।

प्रकाशित
बुधबार, कात्तिक १६, २०७९  २२:२१

डिएल मेथडबाट भारतले निकाल्यो जित

सुरुवाती ब्याटिङ गरेको भारतले पूरा २० ओभर खेल्दै ६ विकेट गुमाएर १८४ रन बनाएको थियो। तर बंगलादेशले जितका लागि १८५ रन बनाउनु पर्ने भए पनि मौसले समयमै खेल हुन सकेन।

प्रकाशित
बुधबार, कात्तिक १६, २०७९  १४:४८

दुई दशकपछि पुनः विश्वकप उपाधि जित्ने लक्ष्यमा ब्राजिल

फुटबलका पिता मानिने पेले प्रेरित ब्राजिलले सन् १९५८ मा पहिलो पटक विश्वकपको उपाधि जितेपछि फुटबलमा आफ्नो कीर्तिमानी विजयी यात्रालाई अहिलेसम्म कायमै राखेको छ।

प्रकाशित
बुधबार, कात्तिक १६, २०७९  १३:५५

भलिबलमा यू-२३ को खुला छनोट हुने, बीच भलिबलको खेलाडी पनि छानिँदै

नेपाल भलिबल संघ(एनभिए) ले राष्ट्रिय यू २३ पुरुष भलिबल टिम बनाउनका लागि खुला छनोट गर्ने भएका छ। एनभिएको मंगलबार सम्पन्न बोर्ड बैठकले यू २३ को खुला छनोट गर्ने निर्णय गरेको...

प्रकाशित
बुधबार, कात्तिक १६, २०७९  १३:४४

च्याम्पियन्स लिग : बायर्न अपराजित, लिभरपुल, टोटेनहम र बार्सिलोनाको जित

युरोपेली च्याम्पियन्स लिगको समूह चरणमा अपराजित रहँदै बायर्न म्युनिख अन्तिम १६ मा पुगेको छ।

प्रकाशित
बुधबार, कात्तिक १६, २०७९  १२:२९

यू १५ साफ च्याम्पियनसिपको पहिलो खेलमै भुटान पराजित

बंगलादेशमा जारी साफ यू-१५ महिला फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार साँझ सम्पन्न खेलमा बंगलादेशले सानदार जित निकालेको छ।

प्रकाशित
बुधबार, कात्तिक १६, २०७९  ११:३८

च्याम्पियन्स लिगको अन्तिम १६ समीकरण : बार्सिलोना युरोपा लिगमा

समूह ‘सी’ बाट बायर्न म्युनिख र इन्टर मिलानले अन्तिम १६ को स्थान सुरक्षित गर्दा भिक्टोरिया प्लाजेन र बार्सिलोना युरोपा लिगमा झरेका छन्।

प्रकाशित
बुधबार, कात्तिक १६, २०७९  ११:२८

अंकितको शतकमा प्रदेश १ को जित, एपीएफसँग हार्‍यो सुदूरपश्चिम

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा प्रदेश १ र विभागीय टिम एपिएफले जित निकालेको छ।

प्रकाशित
मंगलबार, कात्तिक १५, २०७९  १३:४४

बदला लिने होइन, जित्ने भावनाले प्रेरित

यो उमेर समूह साफले आयोजना गर्ने सबैभन्दा युवा खेलाडीको फुटबल प्रतियोगितासमेत भएकाले भविष्यमा कुन देशले दक्षिण एसियामा राम्रो खेलाडी उत्पादन गर्न सक्छ भन्ने कुराको पहिलो संकेत यसले दिन्छ।

प्रकाशित
मंगलबार, कात्तिक १५, २०७९  ०८:५०

आईसीसी पुरुष टी-२० क्रिकेट : आज दुई खेल हुँदै

आईसीसी पुरुष टी-२० क्रिकेट विश्वकपअन्तर्गत मंगलबार दुई खेल हुँदैछन्।