मंगलबार, पुस २९, २०८२

विश्वकप डेब्यूः फेरिएको कतारी फुटबलको अन्तिम परीक्षा अनि आलोचनाको उत्तर

आइतबार, मंसिर ४, २०७९
विश्वकपमा एसियाबाट खेल्ने देशहरुको अगाडि आउँछन् दक्षिण कोरिया र इरान। अहिले कतार ती देशहरूसँग टक्कर गर्न र हराउन सक्ने स्थितिमा पुगेको छ।

आजबाट सुरु हुँदैछ कतारमा विश्वकपको भव्य माहोल

आइतबार, मंसिर ४, २०७९
नयाँ संविधान आएपछि आज नेपालमा दोस्रा पटक प्रतिनिधि सभाको चुनाव हुँदैछ। यतिबेला नेपाल देश निर्वाचनमा होमिएको बेलामा विश्वक भने कतार विश्वकपको पहिलो खेल पर्खिएर बसिरहेको छ।

फ्रान्सलाई अर्को ठूलो झट्का, विश्वकप गुमाउँदै बेन्जेमा

आइतबार, मंसिर ४, २०७९
फ्रान्सका महत्त्वपूर्ण स्ट्राइकर करिम बेन्जेमाले विश्वकप गुमाउने भएका छन्।

फुटबलको महाकुम्भ विश्वकप आजबाट सुरु हुँदै

फुटबलको महाकुम्भ विश्वकप आजबाट सुरु हुँदै

कतारमा आजदेखि फुटबलको विश्वव्यापी मेला फिफा विश्वकप सुरु हुँदैछ। बेलुकी ९:१५ मा अल बेत रंगशालामा भव्यताका साथ विश्वकपको उद्घाटन समारोह हुनेछ।
फिफा अध्यक्षको आरोप : कतारको मानवअधिकारबारे पश्चिमाले ‘पाखण्डी’ रिपोर्टिङ गरे

फिफा अध्यक्षको आरोप : कतारको मानवअधिकारबारे पश्चिमाले ‘पाखण्डी’ रिपोर्टिङ गरे

दोहामा आयोजित विश्पकपको कन्फरेन्समा उनले करिब ४५ मिनेट बोलेका थिए। मानवअधिकारको कुराले कतार विश्वपक नै छायामा परिरहेका बेला अध्यक्षको वक्तव्यले पुनः एक पटक बहस सिर्जना गरेको छ।
कम समय र सुविधामा ठूलो चुनौतीसँग भिड्दैछ नेपाल

कम समय र सुविधामा ठूलो चुनौतीसँग भिड्दैछ नेपाल

सन्दीप टिमबाटै बाहिरिन पुगेपछि अहिले रोहितले नेपाली टिमको कप्तानी पाएका हुन्। अनुभव लामो नभएका कप्तान त्यो पनि छोटो समयमा नै फेरिइरहँदा प्रशिक्षक प्रभाकरलाई अहिलेको समय चुनौतीपूर्ण लागिरहेको छ।
दशरथ रंगशालामा नेपालका ५० अन्तर्राष्ट्रिय म्याच, यस्तो छ हारजितको शृंखला

दशरथ रंगशालामा नेपालका ५० अन्तर्राष्ट्रिय म्याच, यस्तो छ हारजितको शृंखला

अन्तराष्ट्रिय खेल सुरु गरेको ४० वर्षको अवधिमा नेपालले घरेलु मैदानमा ५० खेलका शृंखला पूरा गर्‍यो।
यूएईलाई हराउँदै नेपालले जित्यो सिरिज

यूएईलाई हराउँदै नेपालले जित्यो सिरिज

अन्तिम खेलमा १७७ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभरमा चार विकेट गुमाएर १८० बनाउँदै ६ विकेटको जित निकालेको हो।
प्रकाशित
शुक्रबार, मंसिर २, २०७९  १३:०४

सुरुमा घातक, अन्तिममा निराशाजनक बलिङ गरेपछि यूएईले दियो प्रतिस्पर्धात्मक लक्ष्य

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल र यूएई सिरिजको अन्तिम खेलमा नेपालले ‍१७७ रनको लक्ष्य पाएको छ।

प्रकाशित
शुक्रबार, मंसिर २, २०७९  ११:१३

विश्वकप उपाधि हात पार्ने रणनीतिमा बेल्जियम

करिब तीन वर्ष फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम सन् २०२२ को नयाँ वरीयतामा दोस्रो स्थानमा झरेको छ। हालसम्म उपाधिविहीन रहेको बेल्जियमलाई उत्कृष्ट टिम कम्बिनेसन र अनुभवी खेलाडीका कारण दावेदार...

प्रकाशित
शुक्रबार, मंसिर २, २०७९  ०९:३०

बलिङमा नेपालको सानदार सुरुआत, पहिलो ओभरमै लियो तीन विकेट

कीर्तिपुरको त्रिवी मैदानमा जारी एकदिवसीय खेलमा नेपालले सानदार सुरुआत गरेको छ। टस जितेर बलिङ रोजेको नेपाले पहिलो तीन ओभरमै तीन विकेट गिराएको छ।

प्रकाशित
शुक्रबार, मंसिर २, २०७९  ०९:१५

ब्रुनोको दुई गोलमा पोर्चुगलको सानदार जित

कतारमा विश्वकप सुरु हुनुअघि सबै सहभागी टिमले मैत्रीपूर्ण खेल खेलिरहेका छन्। यसैक्रममा बिहीबार राति सम्पन्न भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले नाइजेरियालाई ४-० ले हराएको छ।

प्रकाशित
शुक्रबार, मंसिर २, २०७९  ०९:००

यूएईसँग टस जितेर नेपालले रोज्यो फिल्डिङ

कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल र यूएई सिरिजको अन्तम खेलमा नेपालले टस जितेको छ। ९ बजेबाट सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ रोजेको छ।

प्रकाशित
शुक्रबार, मंसिर २, २०७९  ०८:५७

कठिन समूहमा रहेको मेक्सिको कहाँसम्म पुग्ला?

मेक्सिकोसँगै यस समूहमा अर्जेन्टिना, पोल्यान्ड र साउदी अरेबिया रहेका छन्। मेक्सिकोको विगत हेर्दा अर्जेन्टिना सबैभन्दा कठिन प्रतिस्पर्धी हो।

प्रकाशित
शुक्रबार, मंसिर २, २०७९  ०८:३५

नेपाल र यूएई सिरिजको अन्तिम खेल आज हुँदै

कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल र यूएई सिरिजको अन्तम खेल आज हुँदैछ। त्रिवी त्रिकेट मैदानमा हुने अन्तिम खेलमा दुवै टिम जितको लागि खेल्नेछन्।

प्रकाशित
बिहीबार, मंसिर १, २०७९  १७:३०

यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता मंसिर ७ गतेबाट

नेपाल क्रिकेट संघ क्यानले गर्ने यू १९ राष्ट्रिय क्रिकेट प्रतियागिता यो वर्ष मंसिर सात गतेबाट सुरु हुने भएको छ।

प्रकाशित
बिहीबार, मंसिर १, २०७९  १०:४३

पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालनको तयारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो।

प्रकाशित
बिहीबार, मंसिर १, २०७९  ०८:४१

यू-१९ क्रिकेट छनोटमा कञ्चनपुर र डडेल्धुरा फाइनलमा भिड्दै

महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा डडेल्धुराले कैलालीलाई ६२ रनले तथा कञ्चनपुरले अछामलाई ३० रनले पराजीत गर्दै फाइनलमा स्थान बनाएका हुन्।

प्रकाशित
बिहीबार, मंसिर १, २०७९  ०८:१२

यस्ता छन् ३२ वटै देशका विश्वकप खेल्ने टिम

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नोभेम्बर १३ तारिखको मिति दिएर सबै देशलाई विश्वकप खेल्ने टिमबारे जानकारी गराउन भनिसकेको थियो। यससँगै सबै देशले अहिले आफ्नो टिम सार्वजनिक गरिसके।

प्रकाशित
बुधबार, कात्तिक ३०, २०७९  २१:१७

सन्देशपूर्ण मैत्री खेल

‘संकटपछि हामीले खेल्न सुरु गरेको हो। यो नै ठूलो कुरा हो। हामीले फुटबलको राम्रो भविष्यको आशा राखेका छौं। यो खेल पाकिस्तानका लागि धेरै अर्थ राख्छ,’ खेलपछि पाकिस्तानी टिमका मुख्य प्रशिक्षक...