शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकपको समूह चरणदेखि फाइनलसम्म गोल गर्ने एक्लो खेलाडी बने मेसी

विश्वकपको समूह चरणदेखि फाइनलसम्म गोल गर्ने एक्लो खेलाडी बने मेसी

अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकप फुटबलको समूह चरणदेखि फाइनलसम्म गोल गर्ने एक्लो खेलाडी बनेका छन्।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकप फुटबलको समूह चरणदेखि फाइनलसम्म गोल गर्ने एक्लो खेलाडी बनेका छन्।

कतारमा सम्पन्न विश्वकप विजेता टोलीका कप्तान मेसी समूह चरणका तीन खेलमध्ये दुई खेलमा गोल गरेका थिए। उनले साउदी अरेबिया र मेक्सिकोविरुद्ध एक–एक गोल गरेका थिए।

यस्तै मेसीले प्रि–क्वार्टरफाइनलमा अष्ट्रेलिया, क्वार्टरफाइनलमा नेदरल्याण्ड्स र सेमिफाइनलमा क्रोएसियाविरुद्ध एक–एक गोल गरे। त्यसैगरी फाइनलमा फ्रान्सविरुद्ध दुई गोल गरेपछि मेसीले यस्तो कीर्तिमान कायम गरेका हुन्।

प्रकाशित: Dec 19, 2022| 07:25 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।