शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • दुईपटक गोल्डेन बल जित्ने पहिलो खेलाडी बने मेसी, हालसम्म क-कसले जितेका छन् गोल्डेन बल?

दुईपटक गोल्डेन बल जित्ने पहिलो खेलाडी बने मेसी, हालसम्म क-कसले जितेका छन् गोल्डेन बल?

विश्वकपको उपाधिसँगै अर्जेन्टिनी कप्तान लियोनल मेसीले गोल्डेन बल जितेका छन्।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

काठमाडौं- विश्वकपको उपाधिसँगै अर्जेन्टिनी कप्तान लियोनल मेसीले गोल्डेन बल जितेका छन्। यससँगै दुई पटक गोल्डेन बल जित्ने खेलाडीको कीर्तिमान मेसीको नाममा बनेको छ।

National life

यसअघि सन् २०१४ मा अर्जेन्टिना उपविजेता हुँदा पनि मेसीले गोल्डेन बल जितेका थिए। त्यतिबेला जर्मनीले अर्जेन्टिनालाई १–० ले स्तब्ध पारेको थियो।

त्यसको ८ वर्षपछि फेरि फाइनलमा पुगेको अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई रोमाञ्चक खेलमा हराउँदै तेस्रो पटक विश्वकपको उपाधि उचालेको छ।

अर्जेन्टिनालाई उपाधि जिताउँदा मेसीले फाइनलमा २ गोल गरे। अर्जेन्टिनालाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका निभाएका कप्तान मेसीले प्रतियोगिताकै उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल जितेका हुन्।

हालसम्म क-कसले जिते गोल्डेन बल

Laxmi sunrise bank
kumari

२०२२ -  लिओनल मेसी (अर्जेन्टिना)

२०१८ -  लुका मोड्रिच (क्रोएसिया)

२०१४ -  लियोनेल मेस्सी (अर्जेन्टिना)

२०१० -   डिएगो फोर्लान (उरुग्वे)

२००६ -  जिनेदिन जिदान (फ्रान्स)

२००२  - ओलिभर कान (जर्मनी)

१९९८   - रोनाल्डो (ब्राजिल)

१९९४ -  रोमारियो (ब्राजिल)

१९९० -  साल्वाटोर शिलाची (इटाली)

१९८६ -  डिएगो म्याराडोना (अर्जेन्टिना)

१९८२ -  पाओलो रोसी (इटाली)

१९७८ -  मारियो केम्पेस (अर्जेन्टिना)

१९७४ -  जोहान क्रुफ (नेदरल्याण्ड्स)

१९७० -  पेले (ब्राजिल)

१९६६ -  बबी चार्लटन (इङ्गल्याण्ड)

१९६२ -  गारिन्चा (ब्राजिल)

१९५८ - दिदी (ब्राजिल)

१९५४ -  फेरेन्क पुस्कस (हंगेरी)

१९५० -  जिजिन्हो (ब्राजिल)

१९३८ -  लियोनिडास (ब्राजिल)

१९३४ -   ज्युसेप मेजा (इटाली)

१९३० -   जोसे नासाजी (उरुग्वे)

प्रकाशित: Dec 19, 2022| 07:36 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।