शनिबार, कात्तिक २९, २०८२

अञ्जनको गोलमा नेपाल विजयी [७ तस्बिर]

बुधबार, कात्तिक ३०, २०७९
जर्सी नै खोलेर खुशीयाली मनाएका अन्जनले पहेँलो कार्ड पनि पाए।अन्जनले बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए।

पाकिस्तानविरुद्ध नेपाललाई अग्रता

बुधबार, कात्तिक ३०, २०७९
दशरथ रंगशालामा जारी नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलमा नेपाली टिमले अग्रता बनाएको छ।

नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल खेल सुरु

बुधबार, कात्तिक ३०, २०७९
विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो पटक अन्तर्राष्ट्रिय खेलका लागि मैदान उत्रिएको हो।

यूएईलाई हराउँदै नेपालले गर्‍यो सिरिज बराबर

यूएईलाई हराउँदै नेपालले गर्‍यो सिरिज बराबर

पहिलो खेलमा ८४ रनको हार बेहोरेको नेपालले दोस्रो खेलमा ३ विकेटको जित निकाल्दै सिरिज १–१ को बराबरी गरेको हो।
मैत्रीपूर्ण खेलमा आज अर्जेन्टिना र यूएई खेल्दै

मैत्रीपूर्ण खेलमा आज अर्जेन्टिना र यूएई खेल्दै

खेल यूएईको मोहमद बीन जाहेद रंगशालामा राती ९:१५ बजेबाट सुरु हुनेछ।
नेपालको कमजोर सुरुआत, दुवै ओपनर 'आउट'

नेपालको कमजोर सुरुआत, दुवै ओपनर 'आउट'

किर्तिपुरको त्रिवी मैदानमा जारी खेलमा अहिले नेपालले १९२ रनको लक्ष्य पछ्याइरहेको छ। लक्ष्य पछ्याउने क्रममा नेपाले सुरुमै दुवै ओपनर गुमाइसकेको छ।
ललित र कुशलले लिए युएईको पहिलो विकेट, नेपाललाई १९२ रनको लक्ष्य

ललित र कुशलले लिए युएईको पहिलो विकेट, नेपाललाई १९२ रनको लक्ष्य

यूएईसँगको दोस्रो एकदिवसीय खेलमा नेपालले १९२ रनको लक्ष्य पाएको छ।
फ्रान्सलाई अर्को धक्का, एनकुन्कुले पनि विश्वकप गुमाउँदै

फ्रान्सलाई अर्को धक्का, एनकुन्कुले पनि विश्वकप गुमाउँदै

विश्वकप सुरु हुन एकसाता भन्दा कम समय बाँकी रहेको समयमा विश्वविजेता फ्रान्सलाई फेरि अर्को धक्का लागेको छ।
प्रकाशित
बुधबार, कात्तिक ३०, २०७९  ०७:१९

नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल आज

नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। खेल दशरथ रंगशालामा बेलुका साढे पाँच बजे सुरु हुनेछ।

प्रकाशित
मंगलबार, कात्तिक २९, २०७९  २२:३०

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल र पाकिस्तान भिड्ने

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साँझ ५ बजेदेखि सुरु हुनेछ।

प्रकाशित
मंगलबार, कात्तिक २९, २०७९  १९:०६

साढे तीन वर्ष फुटबल नखेलेको पाकिस्तानसँग डराउनुपर्छ नेपाल?

पछिल्लो समय नेपालमा पनि लिग भइरहेका छैनन्। सधैंजस्तो हुने हो भने ए डिभिजन लिग सुरु हुने बेला भइरसकेको छ। तर यो वर्ष सुरु भएको छैन। त्यसैले नेपाली खेलाडी पनि सेपमा...

प्रकाशित
मंगलबार, कात्तिक २९, २०७९  १४:३३

शहीद स्मारक 'सि' डिभिजन लिग फुटबल वैशाखमा

एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामालगायत एन्फा पदाधिकारीले हिजो सोमबार ‘सी’ डिभिजन क्लबसँगको छलफलमा वैशाख २२ गतेदेखि प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो।

प्रकाशित
सोमबार, कात्तिक २८, २०७९  २२:०५

अन्नपूर्ण पदमार्गमा 'याक अट्याक' २०२२ प्रतियोगिता सुरु

बेलायतस्थित माउन्टेन बाइकिङ वल्र्ड वाइडको आयोजना तथा नेपालस्थित माउन्ट टिभी नेपालको व्यवस्थापनमा ‘याक अट्याक’ साइकल रेस प्रतियोगिता सुरु भएको हो।

प्रकाशित
सोमबार, कात्तिक २८, २०७९  २०:०६

रोनाल्डोको टिम पोर्चुगलको कस्तो छ तयारी?

समूह ʽएचʼ मा रहेको पोर्चुगल कठिन समूहमा परेको छ। यो समूहमा पोर्चुगलसँगै अफ्रिकी राष्ट्र घाना, एसियाली टिम दक्षिण कोरिया र अमेरिकी टिम उरुग्वे रहेका छन्।

प्रकाशित
सोमबार, कात्तिक २८, २०७९  २०:००

विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालका दुई खेलाडी सहभागी

नोभेम्बर १५ देखि २२ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५७ केजीमा गुणराज रुचाल र महिला ४८ केजीमा डेनिका राईले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।

प्रकाशित
सोमबार, कात्तिक २८, २०७९  १९:०६

नवौं राष्ट्रिय खेलकुदमा पदक जित्ने ललितपुरका खेलाडी सम्मानित

विभिन्न १९ खेलका स्वर्ण, रजत र कांस्य पदक विजेता गरी जम्मा ७३ पदक विजेतालाई सम्मान गरिएको हो।

प्रकाशित
सोमबार, कात्तिक २८, २०७९  १६:२९

सिरिजको पहिलो खेलमा नेपाल ८५ रनले पराजित

यूएईले दिएको २६४ रनको लक्ष्य पूरा गर्न नसक्दा नेपालले सिरिजको पहिलो खेलमा नै ८५ रनको हार बेहोरेको छ।

प्रकाशित
सोमबार, कात्तिक २८, २०७९  १३:०१

यूएईले नेपाललाई दियो २६४ रनको लक्ष्य

त्रिविको अन्तर्राष्ट्रिय मैदानमा जारी नेपाल-यूएई एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले २६४ रनको लक्ष्य पाएको छ।

प्रकाशित
सोमबार, कात्तिक २८, २०७९  १०:२५

'मलाई युनाइटेडले धोका दियो'

अघिल्लो सिजन इटालियन क्लब युभेन्ट्सबाट आफ्नो पुरानो क्लब म्यानचेस्टर फर्किएका क्रिष्टियानो रोनाल्डोको युनाइटेड बसाई पहिलेजस्तो सुखद हुन सकिरहेको छैन।

प्रकाशित
सोमबार, कात्तिक २८, २०७९  ०९:२३

नेपालले बलिङ गर्दै, यूएईविरुद्धको पहिलो एकदिवसीय सुरु

काठमाडौंमा नेपाल र युएईको पहिलो एकदिवसीय खेल सुरु भएको छ। कीर्तिपुरको त्रिवी मैदानमा भर्खरै सूरु भएको खेलमा नेपाले बलिङ थालेको छ।