शुक्रबार, पुस २५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • फिफाको नयाँ वरीयतामा नेपालको स्थान यथावत्, अर्जेन्टिना दोस्रोमा उक्लियो

फिफाको नयाँ वरीयतामा नेपालको स्थान यथावत्, अर्जेन्टिना दोस्रोमा उक्लियो

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतारमा विश्वकप सम्पन्न भएपछि नयाँ वरीयता सार्वजनिक गरेको छ।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतारमा विश्वकप सम्पन्न भएपछि नयाँ वरीयता सार्वजनिक गरेको छ।

बिहीबार सार्वजनिक भएको नयाँ वरीयताक्रम अनुसार नेपाल आफ्नो स्थानमा यथावत् छ। कुनै पनि अन्तर्राष्ट्रिय खेल नखेलेको नेपाल फिफा वरीयताको १७५ औं स्थानमा छ। दक्षिण एसियाली टिममा भारत १०६औं स्थानमा रहँदै सबैभन्दा अगाडि रहन सफल भएको छ।

फिफा विश्वकप जितेको अर्जेन्टिना एक स्थान सुधार गर्दै विश्व नम्बर दुई टिम बनेको छ। त्यस्तै, क्वार्टरफाइनलबाट पराजित भएको टिम ब्राजिल शीर्ष स्थानमा कायमै रहेको छ। विश्वकप फाइनलिस्ट फ्रान्स एक स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएको छ।

प्रकाशित: Dec 23, 2022| 12:14 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।