बुधबार, फागुन २०, २०८२

विश्वकप उपाधि जित्ने विषयमा आशावादी छौं : स्केलोनी

कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज आइतबार राति अर्जेन्टिना र फ्रान्स उपाधिका लागि भिड्दै छन्।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

kumari

काठमाडौं- कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज आइतबार राति अर्जेन्टिना र फ्रान्स उपाधिका लागि भिड्दै छन्। फाइनललाई लिएर अर्जेन्टाइन प्रशिक्षक लियोनेल स्केलोनी आफ्नो टिमले उपाधि जित्नेमा आशावादी  रहेको  बताएका छन्।

मिडियासँग कुरा गर्दै उनले भने, ‘हामी फाइनललाई लिएर धेरै उत्साहित छौं।त्यस्तै हामी उपाधि जित्ने विषयमा धेरै आशावादी पनि छौं। टिम लयमा छ साथै कप्तान लियोनेल मेस्सी पनि उच्च लयमा छन्। टिमको उच्च प्रदर्शनिमा हामी उपाधि जित्न चाहान्छौं। टिमले राम्रो तयारी गरिरहेको छ। हामी फाइनलका लागी तयार छौं।’

प्रकाशित: Dec 18, 2022| 10:20 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।