शनिबार, वैशाख १२, २०८३

अब नेस्नल लिग खेलेर मात्रै सन्यास लिनेछु : मोड्रिच

कतारमा जारी फिफा विश्वकपअन्तर्गत तेस्रो स्थानका लागि भएको प्रतियोगिता क्रोएसियाले मोरक्कोलाई पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्‍यो। यो खेल क्रोएसियन टिमका कप्तान लुका मोड्रिचको अन्तिम विश्वकप खेल थियो।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

National life
kumari

काठमाडौं- कतारमा जारी फिफा विश्वकपअन्तर्गत तेस्रो स्थानका लागि भएको प्रतियोगिता क्रोएसियाले मोरक्कोलाई पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्‍यो। यो खेल क्रोएसियन टिमका कप्तान लुका मोड्रिचको अन्तिम विश्वकप खेल थियो। 

वालोन डी ओर विजेता सुपरस्टार मोड्रिच टिमका लागी विश्वकपको अन्तिम खेल खेल्दै गर्दा उक्त खेल विश्वकपको मात्रै अन्तिम भएको र अझैँ क्रोएसियन टिमबाट खेल्ने बताएका छन्।

खेल पश्चात मिडियासँग कुरा गर्दै मोड्रिचले भने, ‘मैले आज टिमका लागी विश्वकपको अन्तिम खेल खेले। म खुशी छु मैले टिमका लागी सक्नेभन्दा धेरै राम्रो गरेको छु। टिममा एकता छ, हामी सबै एक परिवार झै बनेर टिममा बसेका छौं। मैले यसअघिनै भनिसकेको छु, यो मेरो अन्तिम विश्वकप हो भनेर। तर, यो मेरो क्रोएसियन टिमका लागी  अन्तिम खेल भने होइन। म अब नेस्नल लिग खेल्नेछु त्यसपछी मात्रै म मेरो करियरको बारेमा सोच्नेछु।’

प्रकाशित: Dec 18, 2022| 10:46 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।