शनिबार, वैशाख १२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकप : पहिलो हाफमा फ्रान्सविरुद्ध अर्जेन्टिनालाई २–० को अग्रता

विश्वकप : पहिलो हाफमा फ्रान्सविरुद्ध अर्जेन्टिनालाई २–० को अग्रता

अलेक्सिस म्याक अलिस्टरले दिएको पासलाई एन्जल डी मारियाले उत्कृष्ट फिनिसिङ गर्दै अग्रता दोब्बर पारेका हुन्।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

काठमाडौं- कतारमा जारी फिफा विश्वकप फाइनलमा पहिलो हाफमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले २–० को अग्रता बनाएको छ।

National life

अलेक्सिस म्याक अलिस्टरले दिएको पासलाई एन्जल डी मारियाले उत्कृष्ट फिनिसिङ गर्दै अग्रता दोब्बर पारेका हुन्।

यसअघि कप्तान लियोनेल मेसीको गोलमा अग्रता लिएको थियो। मेसीले पेनाल्टीमार्फत २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

डी मारियाले ३६औं मिनेटमा गरेको गोलसँगै अर्जेन्टिनाले दोब्बर अग्रता लिएको हो।


kumari


प्रकाशित: Dec 18, 2022| 21:50 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।