बुधबार, फागुन २०, २०८२

विश्वकप सेमीफाइनलको पहिलो हाफमा अर्जेन्टिना दुई गोलले अघि

कतारको लुसेल रंगशालामा जारी खेलमा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले खेलको ३४ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरमा गोल गरेका थिए।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

काठमाडौं - कतारमा जारी फिफा विश्वकपको पहिलो सेमीफाइनल खेलमा अर्जेन्टिनाले पहिलो हाफ  नसकिँदै दुई गोलको अग्रता बनाएको छ।

कतारको लुसेल रंगशालामा जारी खेलमा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले खेलको ३द्ध औं मिनेटमा पेनाल्टीमा पाएको अवसरमा गोल गरेका थिए।

त्यस्तै मेस्सीले गोल गरेको पाँच मिनेटमा जुलियन अल्वारेजले गोल गरेपछि अर्जेन्टिनाले ले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको हो।

पहिलो हाफमा ६० प्रतिसत समय बल नियन्त्रणमा लिएको क्रोएसियाले भने अहिलेसम्म् अर्जेन्टिनाको पोस्टतर्फ गोल प्रहार गर्न सकेको छैन।

प्रकाशित: Dec 14, 2022| 01:36 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।