बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • बंगलादेशमा जारी बीकेएसपी कप एथलेटिक्समा नेपालकी सीमालाई कास्य

बंगलादेशमा जारी बीकेएसपी कप एथलेटिक्समा नेपालकी सीमालाई कास्य

बंगलादेशमा जारी ५औं आमन्त्रित बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा नेपालकी सीमा श्रेष्ठले कास्य पदक जितेकी छन्।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

kumari

काठमाडौं- बंगलादेशमा जारी ५औं आमन्त्रित बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा नेपालकी सीमा श्रेष्ठले कास्य पदक जितेकी छन्।

ढाकामा मंगलबार महिला हाइजम्पमा १.३२ मिटर उचाई जम्प गर्दै सीमाले कास्य पदक जितेका हुन्। प्रतिस्पर्धामा बंगलादेशकी तस्मिया होसेनले १.४७ मिटर जम्प गर्दै स्वर्ण जितिन्।

बंगलादेशकै सप्ना खातुनले १.४५ मिटर जम्प गर्दै रजत हात पारेकी छन्।

प्रकाशित: Dec 14, 2022| 06:44 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।