बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकप सेमीफाइनलः मोरोक्कोविरुद्ध फ्रान्सले पाँचौ मिनेटमै बनायो अग्रता

विश्वकप सेमीफाइनलः मोरोक्कोविरुद्ध फ्रान्सले पाँचौ मिनेटमै बनायो अग्रता

कतारको अल बायत रंगशालामा भर्खरै सुरु भएको खेलमा फ्रान्सका लागि हर्नानडेजले पहिलो हाफको पाँचौ मिनेटमै गोल गरेका छन्।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

काठमाडौं – कतार विश्वकपमा अहिलेसम्म एक आत्मघाति गोलको मात्र सामना गरेको मोरोक्कोविरुद्ध साविक विजेता फ्रान्स गोल गर्न सफल भएको छ।

कतारको अल बायत रंगशालामा भर्खरै सुरु भएको खेलमा फ्रान्सका लागि थियो हर्नानडेजले पहिलो हाफको पाँचौ मिनेटमै गोल गरेका छन्।

युवा खेलाडी केलियन एम्बाप्पे र एन्टोइन ग्रिजमनले गरेको प्रहार पोस्टबाट फर्किएको थियो। फर्किएको बललाई पोस्टको दायाँ साइडबाट प्रहार गर्दै हर्नान्डेले पाँचौ मिनेटमै फ्रान्सलाई अग्रता दिलाएका थिए।

विश्वकपमा मोरोक्कोले बेहोरेको यो दोस्रो गोल हो। यसअघि उसले समूह चरणमा आत्मघाति गोल गरेको थियो। बाँकी चार खेलमा भने उसले क्लिन सिट राखेको थियो।

प्रकाशित: Dec 15, 2022| 00:58 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।