बुधबार, फागुन २०, २०८२

मोरोक्कोविरुद्ध फ्रान्सले थप्यो अर्को गोल

यससँगै फ्रान्स खेलको जितको नजिक पुगेको छ।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

काठमाडौं – दोस्रो हाफमा मैदान छिरेका फ्रान्सका युवा स्ट्राइकर रान्डल कोलो मुअनीले गोल गरेका छन्। पहिलो हाफमा एक गोलको अग्रता बनाएको फ्रान्सविरुद्ध मुअनीले खेलको दोस्रो हाफमा गोल गरे।

उनले खेलको ७९ औं मिनेटमा गोल गरेसँगै अहिले मोरोक्को दुई गोलले  पछि परेको छ। मुअनी मैदान प्रवेश गरेको ४४ सेकेन्डमै गोल गर्न सफल भएका हुन्।

यो उनको पहिलो अन्तर्राष्ट्रिय गोलसमेत हो। पहिलो टचमै गोल गरेका उनी ओउसमान डेम्बेलेको स्थानमा भर्खरै मात्र मैदान प्रवेश गरेका थिए। उनले छ यार्ड बाट गोल गरेका हुन्।

यससँगै फ्रान्स खेलको जितको नजिक पुगेको छ।


प्रकाशित: Dec 15, 2022| 02:31 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।