शुक्रबार, कात्तिक २८, २०८२

एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ढाका पुग्यो नेपाली टिम

बंगालदेशमा प्रतियोगिता खेल्ने टिम आज त्यसतर्फ प्रस्थान गरेको नेपाली टिम बंगलादेशको राजधानी ढाका पुगेको छ।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

काठमाडौं- बंगलादेशको ढाकामा यहि मंसिर २७ गतेदेखि २९ गतेसम्म आयोजना हुने ५औं अन्तर्राष्ट्रीय आमन्त्रण बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा नेपालका ७ जना यू–१७ खेलाडीले सहभागिता जनाउने भएका छन्।

National life

बंगालदेशमा प्रतियोगिता खेल्ने टिम आज त्यसतर्फ प्रस्थान गरेको नेपाली टिम बंगलादेशको राजधानी ढाका पुगेको छ।

पुरुष तर्फ पुष्प राज यादवले १०० मिटर, २०० मिटर दैडमा, ऋषि बहादुर कुमालले १०० मिटर दौड, सनिल गोर्खालीले २०० मिटर दौड र ट्रिपलजम्पमा, विश्वराम कुँवरले ८०० र १५०० मिटर दौडमा भाग लिनेछन भने महिला तर्फबाट काथ्रिन बासुकलाले ८०० र १५०० मिटर दौड, ब्रिटिशा सिल्पकारले १०० र २०० मिटर दौडमा तथा सिमा श्रेष्ठले १०० मिटर दौड र हाईजम्पमा सहभागिता जनाउने राष्ट्रिय खेलकुद परिषद् राखेपले जानकारी दिएको छ।

यसैगरि, पुरुष ४ गुणा १०० मिटर रिले दौडमा पनि सहभागीता रहनेछ। उक्त टोलीको टोलीमा सिद्धान्त अधिकारी, अफिसियलमा सुषमा पाण्डे, बिना श्रेष्ठ र प्रशिक्षकमा आशाराम गोथे छन्।

प्रकाशित: Dec 11, 2022| 21:43 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।