बिहीबार, असार ११, २०८३

स्पेनका नयाँ प्रशिक्षकमा लुइस दे ला फ्युन्ते नियुक्त

स्पेनिस यू-२१ टिमको प्रशिक्षकका रुपमा रहेका फ्युन्तेलाई स्पेनिस फुटबल बोर्डले नयाँ पशिक्षकका रुपमा नियुक्त गरेको हो।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९
National life
Shivam cement

काठमाडौं- स्पेनिस राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा लुइस दे ला फ्युन्ते नियुक्त भएका छन्।

स्पेनिस यू-२१ टिमको प्रशिक्षकका रुपमा रहेका फ्युन्तेलाई स्पेनिस फुटबल बोर्डले नयाँ पशिक्षकका रुपमा नियुक्त गरेको हो।

यसअघिनै लुइस इन्रिकेले स्पेनिस टिम छाडिसकेका छन्।

प्रकाशित: Dec 08, 2022| 19:53 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।