बुधबार, फागुन २०, २०८२

कतारमा विश्वकपमा दुई दिन विश्राम

मंगलबार राती क्वार्टरफाइनलमा पुग्ने आठै टोलीको टुंगो लागेपछि ९ डिसेम्बरदेखि मात्रै क्वार्टरफाइनलका खेल सुरु हुनेछन्।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

kumari

काठमाडौं– कतारमा जारी फिफा विश्वकपमा क्वार्टरफाइनल समीकरण पूरा भएपछि दुई दिन विश्राम दिइने भएको छ। मंगलबार राती क्वार्टरफाइनलमा पुग्ने आठै टोलीको टुंगो लागेपछि ९ डिसेम्बरदेखि मात्रै क्वार्टरफाइनलका खेल सुरु हुनेछन्।

क्वार्टरफाइनलको पहिलो खेलमा ब्राजिलले ८ डिसेम्बरमा क्रोसियासँग एडुकेसन रंगशालामा नेपाली समयअनुसार राती ८ः४५ बजे खेल्नेछ। प्रतियोगिताको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ।

प्रकाशित: Dec 07, 2022| 13:57 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।