शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • रोनाल्डोलाई साउदी अरेवियाको क्लबबाट प्रतिवर्ष २०० मिलियन युरोको अफर

रोनाल्डोलाई साउदी अरेवियाको क्लबबाट प्रतिवर्ष २०० मिलियन युरोको अफर

पोर्चुगिच टिम कप्तान तथा पूर्वम्यानचेस्टर युनाइटेडका फर्वाड क्रिष्टियानो रोनाल्डोलाई साउदी अरेवियाको क्लब अल नासरले सन् २०२५ सम्मका लागी प्रतिवर्ष २०० मिलियन युरोको प्रस्ताब गरेको छ।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- पोर्चुगिच टिम कप्तान तथा पूर्वम्यानचेस्टर युनाइटेडका फर्वाड क्रिष्टियानो रोनाल्डोलाई साउदी अरेवियाको क्लब अल नासरले सन् २०२५ सम्मका लागी प्रतिवर्ष २०० मिलियन युरोको प्रस्ताब गरेको छ। 

उक्त क्लबले यसअघिनै रोनाल्डोलाई अनुबन्ध गर्ने बताउँदै आएको थियो। रोनाल्डो क्लबविहीन भएपछि उक्त क्लबले रोनाल्डोसँग प्रस्ताव गरेको हो। तर, रोनाल्डो अहिले विश्वकपमा केन्द्रित भएका कारण त्यस विषयमा प्रतियोगिता सकिएपछि मात्रै निर्णय दिने बताएको अनतराष्ट्रिय चर्चित पत्रबार फाब्रिजियो रोमानियोले बताए।

पिरेस मोर्नागसँग क्लबको बारेमा नकरात्मक कुरा गरेको अन्तरवार्ता बाहिर आएपछि रोनाल्डोलाई युनाइटेडले दुईपक्षीय सम्झौता गरेर सम्झौता तोडेको थियो। उनले युनाइटेडका लागि ३४६ खेल खेलेर १४५ गोल गरेका छन्।

प्रकाशित: Dec 06, 2022| 12:16 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।