शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकपको नकआउट चरण खेल्ने गाभी पेलेपछिका सबैभन्दा कान्छा खेलाडी

विश्वकपको नकआउट चरण खेल्ने गाभी पेलेपछिका सबैभन्दा कान्छा खेलाडी

स्पेन र मोरक्कोबीचको खेलको सुरुआती टिममा रहेर खेलेका स्पेनिस मिडफिल्डर गाभीले ब्राजिलियन पेलेपछि नकआउट चरण खेल्ने सबैभन्दा कान्छा खेलाडीको रेकर्ड आफ्नो नाममा दर्ता गराएका हुन्।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– कतारमा जारी फिफा विश्वकपअनतर्गत स्पेनका १८ वर्षीय मिडफिल्डर गाभी विश्वकपको नकआउट चरण खेल्ने पेलेपछिका सबैभन्दा कान्छा खेलाडी बनेका छन्। 

मंगलबार राती भएको प्रि–क्वार्टर फाइनलअन्तर्गत स्पेन र मोरक्कोबीचको खेलको सुरुआती टिममा रहेर खेलेका स्पेनिस मिडफिल्डर गाभीले ब्राजिलियन पेलेपछि नकआउट चरण खेल्ने सबैभन्दा कान्छा खेलाडीको रेकर्ड आफ्नो नाममा दर्ता गराएका हुन्।

यसअघि ब्राजिलियन लिजेन्ड पेले सन् १९५८ को विश्वकपको फाइनल खेल खेल्दा १७ वर्ष २४९ दिनका थिए। गाभी मोरक्कोविरुद्धको खेल खेल्दा १८ वर्ष १२३ दिनका रहेका छन्। यसअघि गाभी कतार विश्वकपमा गोल गर्दै पेलेपछि सबैभन्दा कान्छा खेलाडी बनिसकेका छन्।

प्रकाशित: Dec 07, 2022| 11:34 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।