बुधबार, असार १०, २०८३

पीएसजीसँग सम्झौता थप गर्दै मार्को भेराटी

पेरिस सेन्ट जर्मेन्ट (पीएसजी) का इटालियन मिडफिल्डर मार्को भेराटीले क्लबसँग सम्झौता थप गर्ने भएका छन्।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९
National life
Shivam cement

काठमाडौं– पेरिस सेन्ट जर्मेन्ट (पीएसजी) का इटालियन मिडफिल्डर मार्को भेराटीले क्लबसँग सम्झौता थप गर्ने भएका छन्। उनी अझै चार वर्ष अर्थात् सन् २०२६ सम्म पीएसजीमै रहने ट्रान्सफर मार्केटका प्रख्यात पत्रकार फाब्रिजियो रोमानियोले बताएका छन्।

३० वर्षे भेट्रान इटालियन मिडफिल्डरले पीएसजीमा एक दशक समय बिताइसकेका छन्। सन् २०१२ देखि पीएसजीमा खेल्दै आएका भेराटी अहिले टिममा दोस्रो रोजाइका कप्तान समेत हुन्। उनले पीएसजीका लागि ३९८ खेल खेल्दै ११ गोल र ६१ असिस्ट गरेका छन्। साथै उनले आठवटा फ्रेन्च लिग वान र छ वटा फ्रेन्च कपको उपाधि जितेका छन्। उनी पीएसजीका एक लिजेन्डरी खेलाडी हुन्।

प्रकाशित: Dec 06, 2022| 15:53 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।