बिहीबार, असार ११, २०८३

पहिलो हाफमा मोरक्को र स्पेनको बराबरी

कतारको एजुकेसन सिटी रंगशालामा अन्तिम १६ का लागि जारी खेलमा दुवै टिमले गोल गर्न सकेका छैनन्।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९
National life
Shivam cement

काठमाडौं- कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत मोरक्को र स्पेनबीच पहिलो हाफ गोलरहित बराबरी भएको छ।

कतारको एजुकेसन सिटी रंगशालामा अन्तिम १६ का लागि जारी खेलमा दुवै टिमले गोल गर्न सकेका छैनन्।

दुवै टोली केही उत्कृष्ट अवसर सिर्जना गरे पनि उसले गोल भने गर्न सकेन। मोरक्को समूह एफको विजेता हो भने स्पेन समूह ईको उपविजेता हो।

प्रकाशित: Dec 06, 2022| 22:07 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।