बुधबार, असार १०, २०८३

नामिबिया सिरिजः टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै

नेपालले आजबाट नामिबिया सिरिज सुरु गर्दैछ। सिरिजको पहिलो खेलमा नेपालले आयोजक नामिबियासँग खेल्न लागेको हो।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं- नेपालले आजबाट नामिबिया सिरिज सुरु गर्दैछ। सिरिजको पहिलो खेलमा नेपालले आयोजक नामिबियासँग खेल्न लागेको हो।

National life

भर्खंरै सम्पन्न टस नेपालले हारेको छ। नामिबियाले टस जितेर फिल्डिङ गर्ने भएपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।

नेपालको टिमको टप अर्डरमा आरिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल भुर्तेलले ब्याटिङ सम्हाल्नेछन्। 

त्यस्तै, आरिफ शेख पनि टिममा छन्। सोमपाल कामी, ललित राजवंशी र करण केसीले नेपाली टिमबाट बलिङ आक्रमण सम्हाल्नेछन्।

यसबाहेक नेपाली टिममा अर्जुन साउँद, गुल्सन झा, सागर ढकाल र नन्दन यादव पनि छन्।

Shivam cement

नेपालले सिरिजको पहिलो खेल खेल्न लागेको हो। नामिबियाले पहिलो खेलमा स्कटल्यान्डसँग चार विकेटको हार बेहोरिसकेको छ।

प्रकाशित: Dec 02, 2022| 13:48 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।