मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • स्टेफेनि फार्पा बनिन् पुरुष फिफा विश्वकप खेलाउने पहिलो महिला रेफ्री

स्टेफेनि फार्पा बनिन् पुरुष फिफा विश्वकप खेलाउने पहिलो महिला रेफ्री

उनले विहीबार राती हुने कोष्टारिका र जर्मनीको खेल खेलाउने छिन्। विश्वकपको पहिलो संस्करणदेखी अहिले सम्म कुनैपनि महिला रेफ्रिले विश्वकप खेलाएका छैनन्।
 |  बिहीबार, मंसिर १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९

kumari

काठमाडौं- फ्रेन्च महिला रेफ्रि स्टेफेनि फार्पा पुरुष फिफा विश्वकप खेलाउने पहिलो ऐतिहासिक महिला रेफ्रि बनेकी छन्। 

उनले विहीबार राती हुने कोष्टारिका र जर्मनीको खेल खेलाउने छिन्। विश्वकपको पहिलो संस्करणदेखी अहिले सम्म कुनैपनि महिला रेफ्रिले विश्वकप खेलाएका छैनन्।

उनले सन् २०१९ मा फ्रेन्च लिग वान खेलाइसकेकी छिन् र लिग वान खेलाउने पहिलो महिला रेफ्रि पनि बनेकी थिइन्। त्यस्तै उनले सन् २०२० को युइएफए युरोपा लिग खेलाएकी छिन साथै उनलाई युइएफए च्याम्पियन्स लिग खेलाउन पनि फिफाले अनुमती दिइसकेको छ।

प्रकाशित: Dec 01, 2022| 10:35 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।