आइतबार, मंसिर ७, २०८२

हाइजम्पमा आर्मीकी खगीतालाई स्वर्ण

आइतबार, असोज ३०, २०७९
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको फिल्ड इभेन्ट हाइजम्प महिलातर्फ त्रिभुवन आर्मी क्लबकी खगीता सिंजालीमगरले स्वर्ण जितेकी छन्।

प्याराग्लाइडिङ दुर्घटनामा क्रस कन्ट्रीका एक खेलाडीको मृत्यु

आइतबार, असोज ३०, २०७९
क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा अकस्मात् प्याराग्लाइडिङ भूइँमा खस्दा एक जनाको ज्यान गएको छ।

एथ्लेटिक्सको हर्डल्समा आर्मीकी जयरानीले तोडिन रेकर्ड

आइतबार, असोज ३०, २०७९
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लबले आइतबार दुई नयाँ कीर्तिमान कायम गरेको छ।

आइटिएफ तेक्वान्दोमा आर्मीलाई तीन र गण्डकीलाई एक स्वर्ण

आइटिएफ तेक्वान्दोमा आर्मीलाई तीन र गण्डकीलाई एक स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि बागलुङमा सुरु भएको आइटिएफ तेक्वान्दाअन्तर्गत एकल प्याट्रनमा विभागीय टिम नेपाली सेनाले तीन र गण्डकी प्रदेशले एक स्वर्ण हात पारेका छन्।
स्क्वास पुरुषतर्फ प्रिक्वार्टरका खेल सकिए, महिलातर्फ लिग चरण जारी

स्क्वास पुरुषतर्फ प्रिक्वार्टरका खेल सकिए, महिलातर्फ लिग चरण जारी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्क्वास खेलमा पुरुषतर्फ प्रिक्वार्टरका फाइनल खेल सम्पन्न भएका छन्। गण्डकीका अमृत थापामगर क्वार्टर फाइनलमा प्रवेश गरेका छन्।
पौडीमा डंगोललाई तीन स्वर्ण, तेन्जिङले बनाए राष्ट्रिय कीर्तिमान

पौडीमा डंगोललाई तीन स्वर्ण, तेन्जिङले बनाए राष्ट्रिय कीर्तिमान

पोखरास्थित फिस्टेल एकेडेमीको सर्ट कोर्समा शनिबार डंगोलले तीन स्वर्ण हात पारेकी हुन्।
ब्याडमिन्टन टिम इभेन्टको सेमिफाइनल र फाइनल आज

ब्याडमिन्टन टिम इभेन्टको सेमिफाइनल र फाइनल आज

महिला टिम इभेन्टको सेमिफाइनलको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश खेल्नेछन्।
फुल कन्ट्याक्ट कराँतेका खेल सम्पन्न, गण्डकी र आर्मीले जिते ३-३ स्वर्ण

फुल कन्ट्याक्ट कराँतेका खेल सम्पन्न, गण्डकी र आर्मीले जिते ३-३ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुल कन्ट्याक्ट कराँते खेलमा गण्डकी र नेपाल आर्मीले तीन/तीन स्वर्ण जितेका छन्।
प्रकाशित
शनिबार, असोज २९, २०७९  २०:२१

नवौं राष्ट्रिय खेलकुद : डाउनहिल साइक्लिङमा दुवै स्वर्ण आर्मीलाई

गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार पोखरामा भएको साइक्लिङको डाउनहिल विधामा पुरुष र महिलात दुवैतर्फ नेपाल आर्मीका खेलाडी विजेता बनेका छन्।

प्रकाशित
शनिबार, असोज २९, २०७९  २०:०८

पुरुष ह्याण्डबलमा गण्डकीलाई पहिलो स्वर्ण, महिलातर्फ आर्मीले जित्यो स्वर्ण

जारी नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले पुरुष ह्याण्डबलमा पहिलो स्वर्ण पदक जितेको छ। आठौं राष्ट्रिय खेलकुदको इतिहास दोर्‍हाउँदै गण्डकीले ह्याण्डबलमा स्वर्ण पदक जितेको हो।

प्रकाशित
शनिबार, असोज २९, २०७९  १९:४७

मनपरी गर्ने प्रदेश १ र एनआरएनए, सदर–बदर गर्ने राखेप

अर्को देशमा व्यावसायिक फुटबल खेलिरहेका खेलाडीलाई पनि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाएजस्तै अभ्यास हो यो, जुन बागमती प्रदेशले गर्‍यो। तर प्रदेश १ ले त्यो गर्न चाहेन, जुन फुटबल संस्कृतिमा हुँदैन।...

प्रकाशित
शनिबार, असोज २९, २०७९  १६:२२

महिला हक्कीमा आर्मी विजयी

नवौं राष्ट्रिय खेलकुदको महिला हक्की विधाअन्र्तगत शनिबार भएको खेलमा आर्मी विजयी भएको छ। खेलमा आर्मीले ८–० को गोल अन्तरले वागमतीलाई हराएको हो।

प्रकाशित
शनिबार, असोज २९, २०७९  १६:१८

पौडीमा कीर्तिमान सुधारसँगै नासिरले जिते स्वर्ण

त्रिभुवन आर्मी क्लबका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भएको २२ औं राष्ट्रिय पौडी च्याम्पियनसिपममा आफ्नो नाममा रहेको कीर्तिमानमा सुधार गरेका छन्।

प्रकाशित
शनिबार, असोज २९, २०७९  १६:०९

निशाले बनाएको कीर्तिमान दुई घण्टामै तोडिन सरस्वतीले

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको महिला १०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्।

प्रकाशित
शनिबार, असोज २९, २०७९  १६:०३

चन्द्रकलाले जितिन् महिला सटपुटमा स्वर्ण पदक

नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरा रंगशालामा भएको महिला सटपुट इभेन्टमा नेपाल पुलिस क्लवकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितेकी छन्। महिला सटपुटमा उनले १२ दशमलव ४० मिटरको दुरी पार गर्दै स्वर्ण...

प्रकाशित
शनिबार, असोज २९, २०७९  १५:५९

महिला भलिबलमा आर्मीको शानदार जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत महिला भलिबलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई हाराएको छ।

प्रकाशित
शनिबार, असोज २९, २०७९  १५:५४

१३ मिनेटमा सावित्राले ह्याट्रिक गरेपछि कर्णालीको पोस्टमा एपीएफको १६ गोल

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा एपीएफ क्लब शनिबार विजयी भएको छ। स्याङ्जामा जारी खेलमा एपिएफले कर्णाली प्रदेशलाई १६–० गोल अन्तरले पराजित गरेको हो।

प्रकाशित
शनिबार, असोज २९, २०७९  १४:५७

'प्राकृतिक रूपमै मसँग फिनिसिङ गति राम्रो छ'

पछिल्लो समय चोटका कारण खेल अभ्यास गर्न नसकेकी सन्तोषीले दृढ आत्मविश्वासका कारण एथलेटिक्सको १० हजार मिटर दौडमा स्वर्ण जित्न सफल भइन्।

प्रकाशित
शनिबार, असोज २९, २०७९  १४:०८

नवौं राष्ट्रिय खेलकुद : १०० मिटर दौडमा निशा चौधरीको राष्ट्रिय कीर्तिमान, पार्कीलाई स्वर्ण

पोखरा रंगशालामा शनिबार बिहान सम्पन्न एथलेटिक्सको १०० मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।

प्रकाशित
शनिबार, असोज २९, २०७९  १४:०८

थ्री बाइ थ्री बास्केटबलमा बागमती र आर्मी विजयी

शनिबार बिहान भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई १४–७ अंकले पराजित गरेको हो।आर्मीको जितमा जेनिसा श्रेष्ठले ८ अंक जोडेकी थिइन्।