आइतबार, मंसिर ७, २०८२

नवौं राष्ट्रिय खेलकुद : फुल कन्ट्याक्ट कराँतेको फाइनल आज

शनिबार, असोज २९, २०७९
शनिबार बिहान ८ बजेदेखि प्रतिष्पर्धा सुरुभएको र शनिबार नै फाइनल खेल हुनेछ।

नवौं राष्ट्रिय खेलकुद : एथलेटिक्स पुरुषतर्फको १५ सय मिटरमा सेनाका मुकेशले जिते स्वर्ण

शनिबार, असोज २९, २०७९
पोखरा रंगशाला ट्रयाकमा शनिबार भएको दौडमा मुकेशले विभागीय प्रतिद्वन्द्वी एपीएफका अजित यादवलाई पछि पार्दै स्वर्ण जितेका हुन्।

नवौं राष्ट्रिय खेलकुद : आजबाट सुरु हुने प्याराग्लाईडीङमा ६८ खेलाडी सहभागी

शनिबार, असोज २९, २०७९
नवौं राष्ट्रिय खेलकुदमा समावेश गरिएको साहसिक खेल प्याराग्लाईडिङका बिभिन्न इभेण्टहरु आजबाट सुरु हुँदैछन्।

एथ्लेटिक्स १० हजार मिटर दौडमा सन्तोषीले जितिन् स्वर्ण

एथ्लेटिक्स १० हजार मिटर दौडमा सन्तोषीले जितिन् स्वर्ण

पोखरा रंगशालामा शनिबार बिहान भएको दौडमा पुलिसकी राजपुरा पछाईलाई पछि पार्दै उनले स्वर्ण जितेकी हुन्।
राष्ट्रिय खेलकुदमा कराँतेतर्फका ‘इभेन्ट’हरू आजदेखि

राष्ट्रिय खेलकुदमा कराँतेतर्फका ‘इभेन्ट’हरू आजदेखि

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कराँतेतर्फका ‘इभेन्ट’हरू आजदेखि पर्वतको कुश्मामा सुरु हुँदै छन्।
नवौं राष्ट्रिय खेलकुदको उत्साहप्रद उद्घाटन [तस्बिरहरू]

नवौं राष्ट्रिय खेलकुदको उत्साहप्रद उद्घाटन [तस्बिरहरू]

व्यवस्थापनमा धेरै कमजोरी, आलोचनासँगै खेलाडीको उत्साहसाथ पोखरामा शुक्रबार नवौं राष्ट्रिय खेलकुदको उद्घाटन सम्पन्न भएको छ।
ह्यान्डबलको फाइनल आज : गण्डकीलाई पहिलो स्वर्ण जित्ने अवसर

ह्यान्डबलको फाइनल आज : गण्डकीलाई पहिलो स्वर्ण जित्ने अवसर

सर्वाधिक पाँच स्वर्ण जितिसकेको त्रिभुवन आर्मी क्लबले जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ह्यान्डबलको पनि फाइनलमा स्थान बनाएको छ।
नवौं राष्ट्रिय खेलकुदः शनिबारदेखि स्क्वास प्रतियोगिता

नवौं राष्ट्रिय खेलकुदः शनिबारदेखि स्क्वास प्रतियोगिता

नवौं राष्ट्रिय खेलकुद अन्र्तगत स्क्वास प्रतियोगिता भोलि (शनिबार) देखि सुरु हुने भएको छ।
प्रकाशित
शुक्रबार, असोज २८, २०७९  १८:२३

उपराष्ट्रपतिले गरे नवौं राष्ट्रिय खेलकुदको उद्घाटन

नवौं राष्ट्रिय खेलकुदको औपचारिक रूपमा उद्घाटन भएको छ। शुक्रबार अपराह्न उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रंगशालामा राष्ट्रिय खेलकुद उद्घाटन गरेका हुन्।

प्रकाशित
शुक्रबार, असोज २८, २०७९  १७:३०

राष्ट्रिय खेलकुदको फुटबलमा आर्मीले लुम्बिनीलाई ४–१ ले हरायो

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागिय क्लब त्रिभुवन आर्मी क्लबले सानदार जित निकालेको छ।

प्रकाशित
शुक्रबार, असोज २८, २०७९  ०८:५९

राष्ट्रिय खेलकुदमा आजदेखि बास्केटबल सुरु

गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष बास्केटबल खेल आज शुक्रबारदेखि हुँदैछ।

प्रकाशित
बिहीबार, असोज २७, २०७९  २१:१६

पुरुष हक्कीमा आर्मीको विजयी सुरुवात

पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा भएको पुरुष हक्कीतर्फको उद्घाटन खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ४–० गोल अन्तरले पराजित गरेको हो।

प्रकाशित
बिहीबार, असोज २७, २०७९  २१:०५

नवौं राष्ट्रिय खेलकुद : ह्याण्डबलको सेमिफाइनल समीकरण पूरा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा गण्डकी, लुम्बिनी, आर्मी र एपीएफले सेमीफाइनलमा स्थान पक्का गरेका छन्।

प्रकाशित
बिहीबार, असोज २७, २०७९  १८:१४

महिला हक्कीः जर्सी नभएपछि उद्घाटन खेल हुनै पाएन, अर्को खेलमा गण्डकीको जित

गण्डकी प्रदेशको राजधानी पोखरामा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेशले बिजयी शुरुवात गरेको छ।

प्रकाशित
बिहीबार, असोज २७, २०७९  १६:२५

राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एनआरएनएको विजयी सुरुआत

एनआरएनएले प्रदेश १ लाई २–० अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो।

प्रकाशित
बिहीबार, असोज २७, २०७९  १४:४६

पुरुष भलिबल भोलिबाट, उद्घाटनमा पुलिस र कर्णाली भिड्ने

गण्डकी प्रदेको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबल खेल शुक्रबारदेखि हुँदैछ।

प्रकाशित
बिहीबार, असोज २७, २०७९  १४:४०

ठूला हारको पीडा बिर्सेर राजनीतिमा मस्त एन्फा

पछिल्लो समय नेपालले उमेर समूहको चार साफ च्याम्पियनसिप र दुई पटक एसिया कप छनोट खेलेको छ। सिनियरहरुको प्रतिस्पर्धा पनि उत्तिकै भइरहेको छ। महिला र पुरुषतर्फ नै नेपाल फेरी एकपटक उपविजेता...

प्रकाशित
बिहीबार, असोज २७, २०७९  १३:२१

एपीएफको लगातार दोस्रो जित, खराब लयमा गण्डकी

बिहीबार पोखरा रंगशालामा एपीएफ क्लवले गण्डकी प्रदेशलाई ९ विकेटले हराएको छ।

प्रकाशित
बिहीबार, असोज २७, २०७९  ११:३७

महिला भलिबलको उद्घाटन खेलमा गण्डकी र सुदूरपश्चिम भिड्दै

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा आज बिहीबारदेखि महिला भलिबल प्रतियोगिता सुरु हुँदैछ।

प्रकाशित
बिहीबार, असोज २७, २०७९  ०८:३०

नवौँ राष्ट्रिय खेलकुद: सेनाको पुनः ‘च्याम्पियन’ बन्ने धोको!

मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुनः ‘च्याम्पियन’को उपाधि जित्ने दाबी गरेको छ।