मंगलबार, फागुन १९, २०८२

इङगल्यान्डलाई रोक्यो अमेरिकाले

कतारमा जारी फिफा विश्वकप फुटबलमा बलियो टोली इंग्ल्यान्डले अमेरिकासँग गोलरहित बराबरी खेलेको छ।
 |  शनिबार, मंसिर १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १०, २०७९

kumari

काठमाडौं- कतारमा जारी फिफा विश्वकप फुटबलमा बलियो टोली इंग्ल्यान्डले अमेरिकासँग गोलरहित बराबरी खेलेको छ। शुक्रबार राति अल बायत रंगशालमा भएको खेलमा दुवै टोलिले राम्रो अवसर खेर फालेका थिए। 

इङगल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको अमेरिकाले धेरै गोल गर्ने मौका खेर फालेको थियो। यो बरारीसँगै अमेरिकालले लगातार दोस्रो खेल बराबरी खेलेको छ। साथै उसको अन्तिम १६ मा पुग्ने सम्भावना अझै पनि कायमै छ। पहिलो खेलमा अमेरिकाले वेल्ससँग १-१ गोलको बराबरी खेलेको थियो।

उता पहिलो खेल जितेको इङगल्यान्डले पहिलो खेलमा जस्तो प्रदर्शन गर्न सकेन्। यो बराबरीसँगै इङगल्यान्डको चार अंक भएको छ र अन्तिम १६ मा लगभग निश्चित जस्तै बनेको छ।

प्रकाशित: Nov 26, 2022| 06:59 शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।