शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • समूह 'एफ'को शीर्षस्थानमा उक्लियो मोरोक्को, बेल्जियमविरुद्ध २-० को जित

समूह 'एफ'को शीर्षस्थानमा उक्लियो मोरोक्को, बेल्जियमविरुद्ध २-० को जित

इन्ज्युरी समयमा जाकरिया ओबुखाललखे दोस्रो गोल थप्दै मोरक्को जित पक्का गराए।
 |  आइतबार, मंसिर ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ११, २०७९

काठमाडौँ- कतारमा जारी  फिफा विश्वकप २०२२ मा मोरक्कोले बेल्जियमलाई २-० गोल अन्तरले पराजित गरेको छ।

National life

मोरक्कोको जितमा अब्देल हामिद साबिरीले ७३औं मिनेटमा फ्रिकिकमार्फत् गोल गरेका थिए। इन्ज्युरी समयमा जाकरिया ओबुखाललखे दोस्रो गोल थप्दै मोरक्को जित पक्का गराए।  

यो जितसँगै समूह मोरक्को समूह एफको शीर्षस्थानमा उक्लिएको छ। जितसँगै मोरोक्कोले दुई खेलबाट चार अंक जोडेको छ।

पराजित बेल्जियमको दुई खेलबाट तीन अंक रहेको छ। दोस्रो स्थानमा रहेको बेल्जियम पनि अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ।

प्रकाशित: Nov 27, 2022| 23:59 आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।